आज सेयर बजार दोहोरो अंकले घट्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
१२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका...
श्रीलंकामा एसीसी इमर्जिङ टिम्स एसिया कप सुरु
काठमाडौं । एसियाका ८ राष्ट्रका इमर्जिङ टिम सहभागी एसीसी इमर्जिङ टिम्स एसिया कप श्रीलंकामा सुरु भएको छ । एसियाका पाँच टेष्ट राष्ट्रसहित ८ राष्ट्र सहभागी प्रतियोगितामा नेपाले आफ्नो पहिलो खेल भने भोलि शुक्रबार पाकिस्तान...
नेपालमा डिजिटल सेवा उपलब्ध गराउने कम्पनीले पहिलो पटक तिरे कर
काठमाडाैं । नेपालमा डिजिटल सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्ति तथा कम्पनीले पहिलो पटक कर तिरेका छन् । नेपालमा कम्पनी, कार्यालय र भौतिक उपस्थिति नै नभएका तर आर्थिक कारोबार गर्ने गुगल, फेसबुकको मातृ कम्पनी मेटा, युट्युब,...
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार व्यक्ति पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
२७ असारमा कार्यालयको टोलीले काठमाडौंको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका केशव तुलाधरलाई सानो...
मनसुनभर हेलिकप्टर हिमालमा उड्न नपाइने
काठमाडौं । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक...
नेवाः संघद्वारा संरक्षक र सल्लाहकार घोषणा
काठमाडाैं । नेपाल समाजवादी नेवाः संघले आफ्नो संरक्षक र सल्लाहकार घोषणा असार २६ गते मंगलबार गरेको छ ।
नेपाल समाजवदी पार्टीया अध्यक्ष डा. बाबुराम भट्टराइको प्रमुख आतिथ्यतामा भएको घोषणा बैठकमा मा. गंगानारायण श्रेष्ठ, हिसिला यमि,...
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
काठमाडौं । बर्दिया, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजापुर नगरपालिका-४ भिमापुर घर भई गेरुवा गाउँपालिका-५ लक्ष्मीपुरस्थित छोरीको घरमा बस्दै आएका ६६ वर्षीय रामफल थारूलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थारूले ती...
सुन तोलामा ८ सयका दरले बढ्यो
काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ ।
आज छापावल सुनको मूल्य एक लाख १२...
सरुवा गरिएको ठाउँमा जाँदैजान्नौं भनेपछि मन्त्री बस्नेत यसरी प्रस्तुत
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरुवाका पत्र बुझ्न नमान्ने एक कर्मचारीलाई मेरो कोठामा आएर झुण्डिन भनेको जनाएका छन् ।
त्यसपछि ती कर्मचारीले सरुवाको चिठी बुझेर सम्बन्धित अस्पतालमा काम गरिरहेको र अन्य कर्मचारीहरुले...
प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगि
काठमाडौं । पत्नी शोकमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको औपचारिक कार्यक्रम तीन दिन स्थगित गरिएको छ ।
बुधबार पत्नी सीताको निधन भएपछि शोकमा परेका प्रधानमन्त्री प्रचण्डले ३० असारसम्म कुनैपनि औपचारिक गतिविधिमा सहभागी हुने छैनन् ।
‘तीन...

























