आफ्नै नातीको हत्या गर्ने अभियोगमा हजुरबुवा पक्राउ

बैतडी । आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।  गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट...

सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात

काठमाडौं । सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास...

भारी वर्षाको सम्भावना : आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनुका साथै न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित छ । जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी...

प्रदेश सरकारले पूर्णता पाएपछि पर्यटन, सिँचाइ र पूर्वाधार विकासलाई प्राथमिकतामा

ओखलढुङ्गा । कोशी प्रदेशका मन्त्री तथा प्रवक्ता प्रदीप कुमार सुनुवारले पर्यटन र पूर्वाधार विकासलाई सरकारले जोड दिने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री सुनुवारले प्रदेश सरकारले पूर्णता...

चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा

काठमाडौं । दार्चुला र बझाङ जिल्लाका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाहका गर्न निर्माण गरिएको चमेलिया–स्याउले–अत्तरिया १३२ केभी प्रसारण लाइनको दोस्रो सर्किट सञ्चालनमा आएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाको बलाँचबाट सुरु भई बैतडी, डडेलधुरा,...

चाँदीको मूल्यले नयाँ रेकर्ड बनाउँदा सुनको मूल्य सामान्य बृद्वि

काठमाडौं । नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ। गत जेठ २८ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको हो। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी...

आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश मनाईंदै

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाईंदैछ । संस्कृत भाषामा लेखिएको राजा रामको जीवनीलाई भावानुवादसहित ‘रामायण’ प्रस्तुत गरेर भानुभक्त आचार्यले नेपाली जनतालाई...

कुवेतमा जान लागेका १६ जना श्रमिक फिर्ता

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ । भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान...

नबिल बैंक लिमिटेड ३९ औँ वर्ष पूरा

काठमाडौं । नबिल बैंक लिमिटेडले ३९ औँ वर्ष पूरा गरेको छ । नेपालको पहिलो निजी क्षेत्रको बैंकका रूपमा १२ जुलाई सन् १९८४ मा स्थापना भएको नबिल बैंक लिमिटेडले ३९ वर्षको यात्रा पूरा गरेको हो...

जरायो मारेको आरोपमा यी व्यक्ति पक्राउ

  सुर्खेत । सुर्खेतको काँक्रेविहारमा जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर-९ स्थित नयाँगाउँ क्षेत्रमा जरायो मारेर मासु भागवन्डा गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गोप्य सुचनाका आधारमा बुधबार बिहान...

RECENT POSTS

HOT NEWS