रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र उपलब्ध गरिदिन आग्रह
रसुवा । नेपाल–चीन बीचको उत्तरी नाका रसुवागढीबाट केरुङ जान पाउने परिचयपत्र सहजरूपले उपलब्ध गरिदिन व्यवसायीले आग्रह गरेका छन्।
एकातिर व्यवसायी केरुङ जान नपाउँदा अर्काको भरमा सवारी साधन पठाउन बाध्य र अर्काेतर्फ टिमुरेदेखि केरुङसम्म २४ किमी दूरीको...
लम्पी स्किनप्रभावित किसानलाई राहत उपलब्ध गराउन माग
काठमाडौं । महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठक सुरु हुनेबित्तिकै लम्पी स्किन रोगका कारण देशका विभिन्न स्थानमा किसानका गाईभैँसीको मृत्यु भएको भन्दै...
१ अर्ब ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ रकमान्तर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षको अन्त्यमा अन्य कार्यक्रमबाट १ अर्ब ३ करोड ९३ लाख ८६ हजार रुपैयाँ रकमान्तर गरेको छ।
मन्त्रालयले चालु आव सकिन एक साता पनि बाँकी नरहेका बेला स्थानीय तहमा बन्दै...
करेन्ट लागेर युवाकाे मृत्यु
काठमाडौं । काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी-३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
बुढानिलकण्ठ-९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते...
मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयक कार्यसूचीबाट किन हटाइयो ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको...
सन् २०३० सम्ममा एड्सको अन्त्य सम्भव : राष्ट्रसङ्घ
जेनेभा । संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्ममा ‘एड्सको अन्त्य’ अझै सम्भव रहेको बताएको छ तर विश्व नेताहरूले अवसरको सदुपयोग गरेमात्र विश्वको सबैभन्दा घातक महामारी रोक्न सकिने चेतावनी दिएका छन् ।
“एड्सलाई सार्वजनिक स्वास्थ्य खतराको रूपमा...
पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो
नेपालमा चौंसाठी भैरव मध्ये स्वच्छन्द भैरव अर्थात पचली भैरव पनि एक हो । तन्त्रसिद्ध पचली भैरवसंग राष्ट्रप्रमुखले राज्यसत्ता संचालन गर्न बाह्र बर्षमा एकपटक खड्गसिद्धि गर्नु पर्दछ । राजसंस्था भएको समयमा वि.सं. २०५५ सालमा राजा...
बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालले बराबरी खेल्याे
काठमाडौं । बंगलादेशसँगको दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलको श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १-१ बराबरी खेलेको छ ।
ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा रंगशालामा बिहीबार भएको पहिलो खेलमा नेपाल र बाङ्लादेशले...
बनेपामा सीसीटीभी क्यामेरा बिग्रिँदा सुरक्षा व्यवस्था गर्न चुनौती
काभ्रे । जिल्लाको बनेपा बजारको मुख्य चोक तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था तथा निगरानीका लागि जडान गरिएको सीसीटीभी क्यामेरामा समस्या आउँदा प्रहरीलाई सुरक्षा व्यवस्थानमा समस्या आइपरेको छ ।
सुरक्षामा सहयोग पुर्याउन राखिएको सीसीटीभी क्यामेरा बिग्रिँदा...
हुम्लामा बित्तीय संस्थाका काम गर्ने कर्मचारीको सुरक्षाको माग गर्दै ध्यानाकर्षण पत्र
सिमकोट । हुम्लामा बैङ्क तथा बित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरेका छन्। बित्तीय संस्थाका काम गर्ने कर्मचारीको सुरक्षाको माग गर्दै नेपाल बित्तीय संस्था कर्मचारी सङ्घको आयोजनामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।
सङ्घका...

























