नेपालले विश्वकप २०२६ र एसियन कप २०२७ को छनोटमा पहिलो चरण खेल्नुपर्ने
काठमाडाैं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को एसिया छनोट चार राउन्डमा हुने भएको छ।
एसियाली फुटबल महासंघ (एएफसी) ले एसियाका ४७ सदस्य राष्ट्रका लागि छनोटको ढाँचा सार्वजनिक गरेको हो। एएफसीको कार्यकारी...
गुप्तचरका कर्मचारी बलात्कार गरेकाे अभियाेगमा पक्राउ
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले जबर्जस्ती करणीको कसूरमा विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरीका एसपी...
एसईई नतिजा सार्वजनिक
काठमाडौं । गत बर्षकाे माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल बिहीबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीएल ल्याउनेको संख्या २२ हजार ४७५ रहेको छ । जुन कुल परीक्षार्थीको २.९...
सेयर बजार स्थिर
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार स्थिर देखिएको छ । दिनभर उतारचढाव देखिएको बजार परिसूचक नेप्से ०.०६ अंकको सामान्य गिरावट भएर २०४९.३८ को विन्दुमा बन्द भएको हो ।
कारोबार खुलेको सुरुवाति समयमा...
६० वर्षीय कालि प्रसाद चौधरी डुबेर मृत्यु
काठमाडौं, २१ असार दाङ, राप्ती गाउँपालिका-६ मझेरिया बस्ने ६० वर्षीय कालि प्रसाद चौधरीको सोही ठाउँस्थित सोनपुर कुलोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।
कुलो तर्ने क्रममा उक्त कुलोले बगाएका उनको लमही नगरपालिका-२ सोनपुरमा शव...
ग्लोबल आइएमई बैंकले ल्यायो ‘ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा
काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई लक्षित गरी ग्लोबल वैदेशिक रोजगार टेवा कर्जा योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार...
पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक
पर्वत । दश वर्षको अवधिमा पर्वत जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक अवस्थामा पुगेको देखिएको छ।
राष्ट्रिय जनगणना, २०७८ सालको पर्वत जिल्लाको नतिजा सार्वजनिक गर्दै तथ्यांक सहायक सुरेन्द्रराज पौडेलले २०६८ सालको जनगणना र २०७८ सालको जनगणनाको १०...
सार्वजनिक जग्मा मास्न पाइँदैन भन्दै प्रदर्शन
काठमाडौं । सार्वजनिक जग्मा मास्न पाइँदैन भन्दै ललितपुर महानगरपालिका परिसरमा प्रदर्शन भएको छ। लगनखेल परिसरका २३ संघसंस्थाले प्रदर्शन गरेका हुन्।
उनीहरू लगनखेलबाट र्यालीसहित महानगर परिसरमा आएका थिए। ललितपुर महानगरले सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन निजी...
एसईईको नतिजा प्रकाशनका लागि बैठक बस्दै
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ ।
हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटि सुधार्न...
सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता
काठमाडौं । सरकारले सुनचाँदी कारोबारसम्बन्धी निर्देशिका परिमार्जन गर्ने प्रतिबद्धता जनाएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले सो कुरा बताउनुभएको हो...
























