आगामी आर्थिक वर्षदेखि पाल्पामा गोरु पाल्ने किसानलाई प्रोत्साहन भत्ता
पाल्पा । गाउँमा खेतीयोग्य जमिन बाँझिन थालेपछि गोरुपालन गर्ने किसानलाई प्रोत्साहनमुलक कार्यक्रम ल्याइएको छ।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ को कार्यालयले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी गाउँमा बसेर गोरुपालन गर्ने किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ।...
राहत तथा पुनर्स्थापना सामग्री तयार
काठमाडौं। मनसुनजन्य बाढीपहिरो, आगलागी, भूकम्प, महामारीलगायतका विपत्मा परेका व्यक्तिको तत्काल खोज, उद्धार तथा पुनर्स्थापना र राहत वितरणका लागि सरकारले देशभरका प्रमुख ११ स्थानमा पूर्वतयारी सामग्री तयारी अवस्थामा राखेको छ ।
गृह मन्त्रालयले विपत्मा परेका नागरिकलाई...
आज यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।
अहिले कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको...
एक वर्षपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसले एक वर्षपछि केन्द्रीय समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले असार २७ गतेदेखि शुरू हुने गरी केन्द्रीय समिति बैठक अह्वान गरेका हुन्।
देउवा निवास धुम्बाराहीमा बुधबार बसेको सभापति, उपसभापति...
मातृ कम्पनी मेटाले ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दै
काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाले बिहिबार ट्वीटरको प्रतिस्पर्धी एप सार्वजनिक गर्दैछ । थ्रेड्स नामक उक्त एप इन्स्टाग्रामसँग आबद्ध भएको हुनेछ र एप स्टोरमा डाउनलोडका लागि प्रि-अर्डरका लागि उपलब्ध भइसकेको छ ।
मेटाले थ्रेड्स एप...
काठमाडौंको प्रजिअमा जितेन्द्र बस्नेत
काठमाडौं। काठमाडौंका प्रमुख जिल्ला अधिकारीमा सहसचिव जितेन्द्र बस्नेतले जिम्मेवारी पाएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंमा रहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा गरेपछि बस्नेतले प्रजिअको जिम्मेवारी पाएका हुन्।
उक्त निर्णयसँगै मन्त्रालयले बस्नेतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरेको थियो।...
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
दाङ । जेनेरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ ।
सत्तारुढ र प्रतिपक्षी दलहरुबीच सहमति भएपछि बुधबार प्रदेशसभाको बैठकको अवरोध हटेको थियो ।
बैठकको सुरुमा विशेष समय लिएर बोलेका मुख्यमन्त्री डिल्ली चौधरीले विपक्षीहरुले उठाएको...
भारतबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न नेपाल आइपुग्याे
काठमाडौं । भारतको आसामबाट रातो मच्छिन्द्रनाथबारे सोधमूलक अध्ययन अनुसन्धान गर्न प्राध्यापक, विद्यार्थी लगायतको एक टोली ललितपुर आइपुगेको छ ।
गुवाहाटी विश्वविद्यालय र कटन विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, जनजाति अनुसन्धान संस्था र नर्थ इस्ट आशीवार्द फाउन्डेसनका अनुसन्धानकर्ता,...
घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज
गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन ।
कतिपय स्थानीय...
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू. १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।
सरकारको तर्फबाट राष्ट्र...

























