भारतका प्रधानमन्त्री मोदी पेरिसमा

पेरिस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही असार २९ गते फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा राजधानी पेरिसमा आयोजना हुने विशेष समारोहमा सहभागी हुनुहुने भएको छ । समारोहमा प्रधानमन्त्री मोदीले विशेष अतिथिका रूपमा भाग लिने पेरिसस्थित भारतीय राजदूतावासले...

चर्चित रकस्टार रविन तामाङको निधनमा नेपाली संगीत क्षेत्र स्तब्ध

काठमाडौं । चर्चित रकस्टार तथा अभिनेता रविन तामाङको निधनमा नेपाली संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ । मंगलबार राती निधनको खबरसँगै यो क्षेत्र शोकमा डुबेको छ । संगीतकर्मी, अभिनेता, सांसद र हितैषीले सामाजिक संजालमार्फत...

साउदी अरबमा वर्षको ठुलो सामूहिक मृत्युदण्ड

रियाद । साउदी अरबमा यस वर्षकै सबैभन्दा ठुलो सामूहिक मृत्युदण्ड दिइने भएको छ ।आतङ्कवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागिएको हो । मिडियाका अनुसार यी अपराधीहरूले मस्जिदमा आक्रमण गरेका थिए ।...

भारतले साफ च्याम्पियनसिप जित्यो

काठमाडाैं । भारतले साफ च्याम्पियनसिप २०२३ को उपाधि जितेको छ। मंगलबार भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडनडेथमा हराउँदै कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो। बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप ३०...

संसारबाट बिदा भए गायक तथा अभिनेता रविन तामाङ

काठमाडौं । चर्चित रकगायक एवं अभिनेता रोविन तामाङको निधन भएको छ। काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-५ विष्णुमति चिसेनीस्थित घरमा मंगलबार बेलुका उनलाई मृत भेटिएको पारिवारिक स्रोतले पुष्टि गरेको छ। रविनको आफ्नै आधिकारिक फेसबुक पेजबाट पनि उनको मृत्यु...

२ दिनभित्र परीक्षाफल प्रकाशित हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल दुई दिनभित्र प्रकाशित गर्ने भएको छ । सोमबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सबै प्रक्रिया पूरा गरेर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारी गरेको...

आज मुलुकी संहिता सबन्धी विधेयक पारित हुने

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको...

“म मर्छु तिमी बिना” सार्वजनिक

काठमाडौं । अशोक बिकको शब्द, संगीत र भिडियो निर्देशन रहेको “म मर्छु तिमी बिना” सार्वजनिक गरिएको छ । गीतलाई एआर ईन्टरटेनमेन्ट युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यस गीतमा गायिका समिक्षा अधिकारीको स्वर रहेको...

भारतको नौगढ बाट २ किशोरी उद्धार

कृष्णनगर । आफन्त नेपाल KIN NEPAL नामक सस्थाले भारतको नौगढ बाट २ नेपाली किशोरीको उद्घार गरि नेपाल ल्याएको छ, उद्धार गरिएका २ किशोरी बुद्धभुमी न.पा कपिलवस्तुका रहेका छन, उद्धार गरिएका किशोरीहरु आसा र रिमा...

स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू

काठमाडौं । युवा फास्ट बलर किशोर महतोले एक वर्षपछि राष्ट्रिय क्रिकेट टोलीको पहिलो रोजाइमा खेल्ने अवसर पाएका छन् । उनले गत वर्ष जुलाईमा स्कटल्याण्ड विरुद्ध लिग टु मा राष्ट्रिय टिमबाट एक दिवसीय क्रिकेटमा डेब्यू गरेका...

RECENT POSTS

HOT NEWS