टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता हुने
काठमाडाैं । टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिता असार १५ गते हुने भएको छ।
टुसाल मल्टी भेन्युले दोस्रो पटक विद्यालयस्तरीय पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो। यो मनमैजु–८ मा छ।
टुसालका महाप्रबन्धक प्रविन मान सिंह बस्नेतका अनुसार प्रतियोगितामा...
आर्थिक वर्षको बजेट बहुमतले पारित
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते पेस गर्नुभएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधि सभाको बुधबारको दोस्रो बैठकले बहुमतले पारित गरेको छ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपियाँको...
नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको छ : अध्यक्ष तिमिल्सिना
चितवन। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नयाँ पुस्तालाई इमान्दारिता र विकास चाहिएको बताउनुभएको छ। पीताम्बर शर्मा पौडेलद्वारा लिखित ‘अनुभव र अनुभूति’ नामक पुस्तकको विमोचन समारोहमा आज यहाँ सम्बोधन गर्दै उहाँले अहिलेका पुस्तालाई भ्रष्टाचार नगरी विकास...
आज नेप्से ओरालो लाग्याे
काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अङ्कले ओरालो लागेर दुई हजार एक सय ५० दशमलव ९९ मा सीमित भएको छ।
आजको...
आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल भ्रमण नगर्ने
काठमाडौं । आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ ।
२७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ...
ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग
काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसद्ले स्पष्टीकरण लिनुपर्ने माग गर्नु भएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले यस्तो माग गर्नु भएको हो...
गाउँपालिकाद्वारा उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मानित
प्युठान । प्युठानको माण्डवी गाउँपालिकाले गाउँपालिका भित्र सञ्चालित उत्कृष्ट विद्यालय ,शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ।
गाउँपालिकाको १४अौँ वजेट अधिवेशन बाट नमुना विद्यालय,उत्कृष्ट विद्यालय व्यवस्थापन समिति,उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विषयगत शिक्षकहरुलाई सम्मान गरिएको हो।जस...
नर्भिक हस्पिटलमा कार्डियोलोजीको निःशुल्क ओपिडी हुने
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार(असार १६ गते) फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ।
गत शनिबार(असार ९ गते) पनि अस्पतालका मुटुरोग विशेषज्ञ(कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको...
ट्रान्स साइबेरियन रेलवे रुट संसारको सबैभन्दा लामो रेल रुट
एजेन्सी । विकसित देशहरुमा जब जमिन मार्गबाट लामो दूरीको यात्रा गर्ने कुरा आउँछ तब रेलयात्रा सबैको रोजाइमा पर्दछ ।
रेलको यात्रा हवाई यात्राभन्दा सस्तो हुनुका साथै अन्य गाडीभन्दा सुविधाजनक हुन्छ र जीउले आराम पनि पाउँछ...
सीआईबीले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताएको छ ।
सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन...

























