नागरिकता पाउँदा परिवारमा खुसी
तनहुँ । सर्वोच्च अदालतले नागरिकतासम्बन्धी कानुन कार्यान्वयन गर्न बाटो खोलेपछि नागरिकता पाउने परिवारमा खुसी छाएको छ । नागरिकता बनाउने उमेर पुगेपनि बनाउन नपाएका यहाँ बसोबास गर्ने परिवारलाई खुसी दिलाएको हो ।
जिल्ला प्रशासन कार्यालय तनहुँले...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा गैरकानुनी कार्यमा संलग्न नहुन सूचना जारी
काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको छ । बैंकले आज आफ्ना ग्राहकहरुका लागि एक सूचना जारी गरेको हो ।
अनलाईन बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, डिजिटल वालेट जस्ता विद्युतिय...
विषाक्त च्याउ खाँदा नौ जना बिरामी
काठमाडाैं । पाँचथरमा विशाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन् ।
कुम्मायक गाउँपालिका–१ भदौरेमा हिजो विषाक्त च्याउ खाएका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी बिरामी परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ...
सरकारले चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट कार्यान्वयन
काठमाडौं । महालेखा नियन्त्रण कार्यालयले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा गर्नुपर्ने भुक्तानी २४ असार भित्र सक्न कोष तथा लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय...
लुटेराले फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाऊ, नत्र भनेपछि…
एजेन्सी । सोसल मिडियाले दुनियाँमा केवल तरंग मात्र ल्याएको छैन मानिसहरुलाई एक अर्काबीच सम्बन्ध स्थापित गर्न तथा बुझ्नका लागि समेत राम्रो मञ्च दिएको छ ।
सामाजिक सञ्जालमध्ये सबै उमेरका प्रयोगकर्ताका लागि सर्वाधिक लोकप्रिय र प्रभावशाली...
साफमा नेपालले पाकिस्तानलाई पराजित, भारत र कुवेत बराबरी खेल्याे
काठमाडौं । सान्त्वना जितसँगै साबिक उपविजेता नेपालले साफ च्याम्पियनसिपको अन्त्य गरेको छ। बैंग्लोरस्थित कन्तिरभा स्टेडियममा मंगलबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
नेपालका फरवार्ड विमल घर्तीमगरले पहिलो हाफको...
सुनकाे मूल्य घट्दा चाँदी स्थिर
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज प्रतितोला १ लाख १०...
आज प्रदेश सभा बैठक बस्दै
हेटौँडा । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका कारण स्थगित भएको बागमती प्रदेश सभा बैठक आज (बुधबार) बस्ने भएको छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट छलफल...
मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर
काठमाडौं। मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ ।
कलेजले लायन्स क्लब अफ काठमाडौँ...
बागमतीमा सार्वजनिक विश्वविद्यालय स्थापना गर्छौँ : मुख्यमन्त्री जम्कट्टेल
मनहरी । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय स्थापना गर्ने बताउनुभएको छ ।
प्रदेश उच्च शिक्षा परिषद्को आज कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री एवं प्रदेश उच्च शिक्षा परिषद्का अध्यक्ष जम्कट्टेलले उच्च शिक्षासम्बन्धी नीति...

























