असारको दोश्रो साता ‘आइएमई पे’ मा टिभी/ईन्टरनेटमा प्रोमोकोडको वर्षा
काठमाडौं । ‘आइएमई पे’ ले टिभी ईन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ ।
यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ। यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी...
प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घका शान्ति कार्य (पिस अपरेसन) सम्बन्धी उपमहासचिव निज पियरे लाक्रोइसले शिष्टाचार भेट गर्नुभएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र उपमहासचिव लाक्रोइसबीच भेट भएको...
हाल देशमा मनसुनी वायुको प्रभाव
काठमाडौं– जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका...
मोबाइल प्रयोगले बालबालिकामा सर्वाङ्गीण विकासमा असर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको सर्वाङ्गीण विकासमै असर पुग्ने बताउनुहुन्छ ।...
सरकारले बकर ईदमा सार्वजनिक बिदा दियाे
काठमाडाैं । सरकारले बकर ईदमा सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयका सहसचिसमेत रहेका प्रवक्ता केदारनाथ शर्माले मंगलबार विज्ञप्ति निकालेर असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने उल्लेख गरेका हुन्।
बकर ईदका अवसरमा सरकारले देशैभर बिहीबार...
मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ
काठमाडौं । आफूले मागेजति दाइजो नपाएको भन्दै विवाह रद्द गर्ने बेहुलालाई प्रहरी विवाह मण्डपबाटै पक्राउ गरेको छ।
मंगलबार काठमाडौं महानगरपालिका–१ नक्सास्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले मागेजति दाइजो नपाएको भन्दै विवाह...
अवैध लागूऔषधसहित पक्राउ
काठमाडौं । महोत्तरी, सम्सी गाउँपालिका-७ पुलबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ३ सय ६३ पिस र मोर्फिन ५ पिससहित सर्लाही ईश्वरपुर नगरपालिका-१३ बस्ने १७ वर्षीय किशोरलाई 2 सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी सम्सीबाट...
ललिता निवास प्रकरणमा पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ
काठमाडौं । ललिता निवास प्रकरणमा प्रहरीले पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मङ्गलबार काठमाडौंबाट शाहलाई पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो।
पूर्व निर्वाचन...
एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक
एजेन्सी । अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।
आइसिसीले मंगलबार भारतमा आगामी अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म हुने विश्वकपको खेल तालिका...
शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुग्याे
काठमाडाैं । शेयर बजार पाँच महिनायताकै उच्च विन्दुमा पुगेको छ ।
शेयर बजार परिसूचक नेप्से मङ्गलवार ५६ दशमलव ९४ अङ्कले बढेर दुई हजार एक सय ८६ दशमलव ३६ विन्दुमा पुगेको हो ।
यसअघि गएको माघ १५...

























