मानव बेचविखन ऐनलाई एउटै ऐनमा समावेश गर्न नमिल्नेमा जोड
काठमाडौं । मानव तस्करविरूद्ध छुट्टै ऐन नभएको भन्दै सरोकारवालले ऐनको आवश्यकता भएको औँल्याएका छन् ।
महिला कानुन र विकास मञ्चले मंगलबार राजधानी काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मानव बेचविखन र तस्कारी (ओसारपसार) ऐनलाई एउटै ऐनमा समावेश...
प्रमद्वारा शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिनुभएको छ ।
मङ्गलबार बिहान त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको...
अलिबाबा ग्रुपका मालिक ज्याकमा काठमाडाैं आइपुग्याे
काठमाडौं । चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक तथा चिनियाँ व्यवसायी ज्याक मा नेपाल भ्रमणमा आएका छन् ।
हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड जहाजमा उनी मंगलबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
पाकिस्तान विरुद्ध हुने अन्तिम खेलमा नेपालको पहिलो रोजाइ सार्वजनिक
बैंगलुरु । साफ च्याम्पियनसिप २०२३ अन्तर्गत पाकिस्तान विरुद्ध हुने समूहको अन्तिम खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ । जसमा एक परिवर्तन गरिएको छ ।
आवास लामिछाने पहिलो रोजाइमा खेल्दैछन् । उनी घाइते भएका...
रुसी सेनाको रगत बग्न नदिन आफ्ना समर्थक फिर्ता
एजेन्सी । रुसमा सक्रिय वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको घटनापछि पहिलो सार्वजनिक अभिव्यक्ति दिनुभएको छ।
संदेशमा उहाँले आफ्ना सदस्यले न्यायका लागि मार्च गरेका दाबी गर्नुभएको छ । झण्डै ११ मिनेट लामो भिडियो संदेशमा रुसी...
स्कुटरले जित्याे विश्वकै सर्वाधिक कुरुप कुकुरको उपाधि
काठमाडौं। सात वर्ष उमेरको एक चिनिया नश्लको कुकुरुले यो वर्ष सन् २०२३ का लागि विश्वकै सर्वाधिक कुरुप कुकुरको उपाधि पाएको छ। स्कुटर नाम भएको उक्त कुकुरले जुन २३ मा उक्त उपाधि जितेसँगै ट्रफी र...
सेनाद्वारा बसुन्धरामा शङ्कास्पद वस्तु फेला परेको निष्क्रिय
काठमाडौं । काठमाडौंको बसुन्धरामा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोली निष्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर उक्त क्षेत्रमा यातायात अवरोध भएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले...
कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले कक्षा १२ को उत्तरपुस्तिका जाँच स्थगित गरेको छ । १८ बुँदे माग राख्दै आन्दोलनरत हिस्टुनले मंगलबार (आज)देखि असार १९ गतेसम्म कक्षा १२ को उत्तरपुस्तिका परीक्षण स्थगित...
कराँचीमा विभिन्न अपराधमा कूल ६१ व्यक्तिको मृत्यु
सिन्ध। गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलीबारीका घटनाहरूमा कूल ६१ व्यक्तिको मृत्यु भएको पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजले रिपोर्ट गरेको छ।
रिपोर्ट अनुसार मे महिनामा कराँचीमा ७ हजार ८ सय ४३ सडक...
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँच जना पक्राउ
काठमाडौं । चर्चित ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित पाँचजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतका अनुसार, गुरुङसहित पाँचजना पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा डिल्लीबजार...

























