भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौं। ललिता निवास प्रकरणको अनुसन्धानका लागि भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गुरुङलाई आज (मङ्गलबार) बिहान काठमाडौंबाट पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक...

जिल्ला निर्वाचन कार्यालय खारेज हुँदैन : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयको स्वतन्त्र अस्तित्व कायम नै रहने स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभाको आजको पहिलो बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उठाउनुभएको विषयमा स्पष्ट पार्दै अर्थमन्त्री डा महतले आफू लोकतन्त्र...

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक प्रक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक जना फरारलाई प्रहरीले पक्रेको छ। काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,काठमाडौंले जानकारी दिएको छ। ठगीको रकम बुढाथोकीको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी...

बङ्गलादेशलाई ४० देखि ५० मेगावाट विद्युत् बेच्न तयारी

काठमाडाैं । नेपालले बर्षायाममा उत्पादित बिजुली बङ्गलादेश बेच्नका लागि गरेको गृहकार्य अन्तिम रूपमा पुगेको जनाएको छ । गत जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को  भारत भ्रमणको क्रममा नेपालको विद्युत् बङ्गलादेश निर्यात गर्नका लागि...

प्रदेश सरकारलाई विशेष अधिवेशन बोलाउन सिफारिस

विराटनगर । कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त विशेष अधिवेशन बोलाउन...

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

मोरङ । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा इटहरीका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन्...

अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने

बैंगलुरु । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल आज मंगलबार नेपालले पाकिस्तानसँग खेल्दै छ । नेपाल र पाकिस्तान...

दोस्रो दिन पनि सेयर बजार सकारात्मक

काठमाडौं । लगातार दोस्रो दिन पनि सेयर बजार बढेको छ । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो । सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता...

बरिष्ठ पत्रकार प्रदीपमान श्रेष्ठ ६७ बर्षको उमेरमा निधन

काठमाडौं । नेपालभाषाको चर्चित पत्रिका ‘देसय् मरु झ्याः’ का सम्पादक एवम् प्रकाशक प्रदीपमान श्रेष्ठको ६७ बर्षको उमेरमा असामायिक निधन भएको छ । हिजो आइतबार आफ्नै निवास काठमाडौंको मरूमा आकस्मात भ¥याङबाट लडेर घाइते भएका उपचारका लागि...

रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति पुटिनको अधिकारमा समस्या

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसमा विद्रोही समूह वाग्नरले गरेको विद्रोहले राष्ट्रपति भ्लादिमिर पुटिनको अधिकारमा समस्या देखिएको बताउनुएको छ । उहाँले निजी सैन्य समूह वाग्नरले गरेको विद्रोहले पुटिनको अधिकारलाई प्रत्यक्ष चुनौती दिएको बताउनुभएको बीबीसीले...

RECENT POSTS

HOT NEWS