अष्ट्रेलियाबाट नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने

काठमाडौं । अष्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पूरातात्विक महत्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ । नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित नेशनल ग्यालरी अफ अष्ट्रेलिया पुगेका थिए...

भारतमा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट निर्यात

काठमाडाैं  । चालु आर्थिक वर्षको ११ महिनामा झन्डै ६८ करोड रुपैयाँको सिमेन्ट भारत निर्यात भएको छ । अर्थमन्त्री भएको बेला जनार्दन शर्माले सिमेन्ट निर्यातमा प्रोत्साहनको नीति लिएपछि सिमेन्टको निर्यात उत्साहजनकरूपले बढेको हो । भन्सार विभागका...

सत्ता गठबन्धन पाँच वर्ष केही पनि नहुने : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन पाँच वर्ष केही पनि नहुने जनाएका छन्। धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धनको आयुबारे मिडियामा हुने चर्चाको कुनै...

आज अन्तर्राष्ट्रिय लागुपदार्थ दिवस, नेपालमा काराेबार र प्रयाेग बढ्दै

काठमाडाैं । लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन काठमाडाैंमा प्रभातफेरी निकालिएको छ । लागुऔषध दुरुपयोग तथा ओसार–पसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भ पारेर गृह मन्त्रालयले प्रभातफेरी निकालेको हो । भृकुटीमण्डपबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी...

चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोटका साथ घरबाट निस्किए १८ वर्षीय किशाेर

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–९ कोटजहारीका १८ वर्षीय सुशील कवँर योगीले घर छोडेको २७ दिन भयो । चार महिनामा नेपालका ७७ जिल्ला पुगी छाड्ने अठोट बोकेका योगी अहिले रसुवा पुग्नुभएको छ ।...

सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्पष्टिकरण

काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको स्पष्टिकरण दिएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको...

प्रकाश सपुतमाथि स्टेजमै बोतल प्रहार

काठमाडौं । रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल माया’...

अब अनलाइनबाटै कांग्रेसको सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसले सदस्यता वितरणलाई सहज बनाउने तयारी गरेको छ। पार्टीको वेबसाइटमा गएर सदस्यता फारम भर्न मिल्ने व्यवस्था गरिएको हो। कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार अनलाइनबाटै सदस्यता लिने व्यवस्था मिलाइएको छ। ‘अहिले हामी आन्तरिक...

नेपाली मूलका मिडफिल्डर किवन राई ईएफएल क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध

काठमाडाैं । नेपाली मूलका मिडफिल्डर किवन राई इंग्लिस फुटबल लिग (ईएफएल) क्लब न्युपोर्ट काउन्टीमा अनुबन्ध भएका छन्। १८ वर्षीय मिडफिल्डर राई न्यु पोर्टको युथ एकेडेमीबाट सिनियर टोलीमा पुगेका हुन्। वेल्समा जन्मिएका राई सन् २०२१ मा...

लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज...

RECENT POSTS

HOT NEWS