दक्षिण कोरियाका नवनियुक्त राजदूत ताइयोङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेट
काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसा तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भेटघाट भएको हो ।
भेटघाटका क्रममा दुई देशको...
ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु, आठ यात्रु गम्भीर घाइते
काठमाडौं । भारतको ओडिसामा यात्रुबस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । आठ यात्रु गम्भीर घाइते भएका छन् ।
सामाचार एजेन्सी एएनआईका अनुसार ओडिसाको गंजम जिल्लामा गएराति बस दुर्घटना भएको हो ।
ओडिसा राज्यको सडक...
आज सुनचाँदीको मूल्य बढ्याे
काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १०...
सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती
सुर्खेत । पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।
सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले
कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ रु....
अख्तियारले पशुपतिनाथको जलहरीको जाेख्दा सुन एक सय ७ किलो ४६८ ग्राम तौल मात्र
काठमाडौं ।अनियमितताको उजुरीपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रातभर पशुपतिनाथको जलहरीको सुन निकालेर तौल लिएको छ ।
अख्तियारले जलहरीमा राखिएको एक सय ७ किलो ४ सय ६८ ग्राम सुन जोखेको छ । सुन जोख्ने...
बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु
बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा– ३ र ४ वडामा पर्ने बार्जुगाड खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–४ ग्वानी बस्ने संगिता बोगटी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक...
हाल देशमा मनसुनी वायुको प्रभाव
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार दिउँसो देशभर सामान्य...
सन्दीप लामिछाने क्षतिपूर्ति मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौंमा वादी पक्षको माग बमोजिम क्षतिपूर्तिको मुद्दामा सुनुवाइ हुँदैछ।
जिल्ला अदालत काठमाडौंले माग गरेबमोजिम अस्पतालले डक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाइ तोकिएको...
रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हट्याे
काठमाडौं । रुसको निजी सैन्य समूह वागनर नाटकीय रुपमा पछि हटेको छ । विद्रोहको धम्की दिएको २४ घण्टामै वागनर समूह पछि हट्न सुरु गरेको हो ।
यससँगै रुसमा नाटकीय र तनावपूर्ण दिन अन्त्य भएको बीबीसीले...
ललितपुर महानगरले ६ अर्ब ५० करोडको बजेट ल्यायो
काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ५० करोड ५ लाख ८८ हजारको बजेट ल्याएको छ ।
महागरपालिकाकी उपप्रमुख मञ्जिला शाक्यले प्रस्तुत गरेको बजेटमा पूँजीगत तर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालु तर्फ २...
























