करेन्ट लागेर मृत्यु
कैलाली । बर्दगोरिया गाउँपालिका-४ पुरैन ताल बस्ने ५५ वर्षीय मोहन बुचामगरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
टिनले छाएको कच्ची भान्छा घरमा लगेको बिजुलीको तार सर्ट भई उक्त टिनबाट जमिनमा लथ्रिएको तारबाट करेन्ट...
उपराष्ट्रपति पद आवश्यक छैनः मनिष झा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको बताएका हुन् ।
उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक...
मोबाइल असारभित्र राजस्व तिरेर दर्ता गर्न सकिने
काठमाडौं । दर्ता नभएका मोबाइल असार महिनाभित्र राजस्व तिरेर दर्ता गर्न सकिने भएको छ। दर्ता नभएका मोबाइलको राजस्व बुझाएर असार ३० गतेसम्म दर्ता गर्न सकिने विभागले जनाएको हो।
नेपाल दूरसञ्चार प्राधिकरणले कार्यान्वयनमा ल्याएको मोबाइल डिभाइस...
जापानमा हराउने मानिसको सङ्ख्या बढ्दै
टोकियो । जापानमा हराउने मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । यस्ता व्यक्तिको सङ्ख्या सन् २०२२ मा ८४ हजार ९१० पुगेको छ ।
जापानको राष्ट्रिय प्रहरी एजेन्सीले जनाए अनुसार यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ५...
करारमा कर्मचारी भर्ना गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन
काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्नका लागि ३० करोड रूपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष ०८०/०८१ को बजेट सार्वजनिक गर्दै उपप्रुमख सुनिता डंगोलले क्षेत्रगत विषयको जनशक्तिको अभावलाई परिपूर्ति गर्नका लागि ३०...
जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ । मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ ।
जलहरी राख्दा भ्रष्टाचार भएको...
अप्पर स्याङ्गे हाइड्रोपावरकाे आईपीओ निष्कासन खुला
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन खुला गरेकेमा छ । १० असार आईतबारदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको हो।
वैदेशिक रोजगार र आयोजना प्रभावितलाई साधारण सेयर जारी गरिसकेपछि...
साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ।
आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ बिन्दुमा पुगेको हो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.६४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ४.१० अंक...
रुस संकटका बीच अमेरिका सहयोगीहरूसँग ‘निकट समन्वयमा’ रहने
एजेन्सी । रुसमा देखिएको आकस्मिक संकटका बीच संयुक्त राज्य अमेरिका आफ्ना सहयोगीहरूको निकट समन्वयमा रहने विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बताएका छन्।
क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलाइत र युरोपेली संघका विदेशमन्त्रीहरूसँग कुराकानी गर्दै उनले अमेरिका ‘निकटको...
भरतपुर महानगरपालिकाले ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश
चितवन। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट पेश गरेको छ।
महानगरका उपप्रमुख चित्रसेन अधिकारीले पेश गरेको बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब...























