गाँजा खेतीको सम्भाव्यता शितगंगा नगरपालिकाले अध्ययन गरिने
अर्घाखाँची । शितगंगा नगरपालिकाले आर्थिक वर्ष २०८०र०८१ मा नगरभित्र गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । १३ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तु गर्दै नगर प्रमुख छविलाल पौडेलले नगरभित्रका १४ वटै वडामा अध्ययनपछि...
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाही अघि बढाइने : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणका आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी नाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाही अघि बढ्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने...
कामनपाले आफ्नै टेलिभिजन स्थापना गर्दै
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।
टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी...
कथानक चलचित्र ‘परस्त्री’ को गीत सार्वजनिक
काठमाडाैं । सुरज पाण्डे डेब्यू निर्देशित चलचित्र 'परस्त्री' को लिरिकल भिडिओ गीत सार्वजनिक भएको छ।
चलचित्रकी मुख्य पात्र आध्याको जन्मदिनको सेटअपमा तयार पारिएको 'जीवन भनेको' बोलको गीत सार्वजनिक गरिएको हो। केतन क्षेत्रीको स्वर रहेको गीतमा...
मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भन्दै निवेदन दर्ता
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।
अधिवक्ता वर्षाकुमारी झाले मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाही हुनुपर्छ भनी निवेदन पेश गरेकी हुन् ।
उनले पेश...
पहिराेले मध्यपहाडी लोकमार्ग अवरुद्ध
ढोरपाटन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका –२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो ।
शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट...
कोरिया जान नपाएको भन्दै धर्ना
काठमाडौं । कोरिया जान नपाएको भन्दै नेपाली कामदारहरूले ईपीएस कोरिया शाखामा धर्ना दिएका छन्। कोरियामा ५ वर्ष बसेर फर्किएर आएकाहरूले पुन जान नपाएको भन्दै ग्वार्कोस्थित ईपीएस कोरिया शाखाको कार्यालयमा धर्ना दिएका हुन्। परीक्षा दिएर...
विश्वकप खेल्ने र साफकाे उपाधी जित्ने सपना चकनाचुर
काठमाडौं । नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो।
दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै...
जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।
जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको...
नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारे
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले सामूहिक बस्ती विकास गर्ने योजना अघि सारेको छ । बसोबासलाई व्यवस्थित गर्न चक्रपथको विकाससँगै आसपासका जग्गाको ‘ल्यान्डपुलिङ’मार्फत बस्ती विकास गर्ने योजना उपमहानगरको छ ।
उपमहानगरपालिकाको १३औँ नगरसभामा शनिबार नीति तथा कार्यक्रम...

























