साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले आज जित्नैपर्ने दबाबमा

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपाल आज दोस्रो खेलमा भारतविरुद्ध उत्रँदैछ। आज साँझ पौने ८ बजे यी दुई टोली श्री कान्तिरवा स्टेडियममा भिड्दैछन्। समूह ‘ए’बाट सेमिफाइनलमा पुग्नका लागि नेपाललाई जितको दबाब हुनेछ। पहिलो खेलमा नेपाल कुवेतसँग...

तनहुँमा चट्याङ्ग लागेर युवकको मृत्यु

तनहुँ । चट्याङ्ग लागेर तनहुँमा एक युवकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–५ खाल्टेपानी निबासी डिलबहादुर गुरुङको एकतले कच्ची घरमा चट्याङ्ग पर्दा उहाँको २० वर्षीय छोरा पृतम गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घरको कोठा...

सत्ता बदल्ने एमाले रुचि

काठमाडौं । सरकारले ल्याएको बजेटमा सत्तारूढ दलका नेताहरूकै विरोध रहेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सरकारको विकल्प खोज्ने प्रयास थालेको छ। संसद्मा प्रमुख प्रतिपक्षी दलका रूपमा रहेको एमालेले वर्तमान सरकारकै घटकमध्येबाट त्यसको विकल्प हुने गरी प्रयास...

नागरिकताविहीनको पीडा अन्त्य : कम्तीमा पाँच लाख नेपालीलाई नागरिकता

काठमाडौं । सर्वोच्च अदालतबाट नागरिकता ऐन कार्यान्वयनको बाटो खुलेसँगै देशभरिका झन्डै पाँच लाख नागरिकले नागरिकता प्राप्त गर्ने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते विधेयक प्रमाणीकरण गरेपछि २०७२ असोज ३ गतेभन्दा अगाडि जन्मका...

लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । बैंकसँग स्थापनाकाल देखि “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी...

पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ । अदालतभित्रै पूर्वध्यानाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् । आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही...

वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध हुने

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले वीर अस्पतालका जनरल बेड बिरामीलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । न्याम्सको कार्यकारी परिषद्को बैठकले शुक्रबारबाटै लागू हुने गरी वीर अस्पतालका ७०० वटा जनरल बेड बिरामीले...

आईसीसी विश्वकप छनाैटमा नेपाल जित्नै पर्ने दबाबमा

काठमाडौं । आईसीसी विश्वकप छनोट २०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ । जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपाल जीतको लक्ष्यसहित नेदरल्यान्ड्ससँग भिड्दैछ । नेपाल र नेदरल्यान्ड्सबीचको खेल नेपाली...

किसानलाई कफीका बिरुवा वितरण

बनेपा । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका किसानलाई आम्दानी वृद्धि गराउन निःशुल्क रुपमा कफीका बिरुवा विरतण गरिएको छ । गाउँपालिकाले आर्थिक उपार्जनको वैकल्पिक व्यवसाय कफी हुने भएकाले आम्दानीको स्रोत बढाउन बिरुवा वितरण गरेको हो...

Death toll of Okhaldhunga landslide reaches four

Okhaldhunga-The death toll from the Okhaldhunga landslide has reached four after the bodies of two missing persons were recovered. Two persons were killed and two others had gone missing in a landslide that occurred on...

RECENT POSTS

HOT NEWS