बहुसङ्ख्यक उजुरीकर्ता संसदीय सुुनुवाइ समितिसँगको छलफल अस्वीकार

काठमाडौं । प्रस्तावित प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइको प्रक्रियामाथि नै प्रश्न उठाउँदै बहुसङ्ख्यक उजुरीकर्ताले संसदीय सुुनुवाइ समितिसँगको छलफललाई अस्वीकार गरेका छन् । उहाँमाथि उजुरी दिने २९ मध्ये १६ जनाले आफ्ना जायज मागको सुनुवाइ गर्न...

सुनकाे भाउ घट्याे

काठमाडौं । बिहीबार पनि सुन चाँदीको मूल्य घट्ने क्रम जारी रहेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेर एक लाख ११ हजार र तेजावी सुनको मूल्य...

५०० सब्सक्राइबर‍ भए युट्युब मनिटाइज हुने

काठमाडौं । साना क्रियटरहरूलाई ध्यानमा राख्दै युट्युबले मनिटाइजेसन पोलिसी अर्थात् च्यानल मनिटाइज गर्ने नियमहरूमा केही परिवर्तन ल्याएको छ । कम्पनीले साना क्रियटरलाई मध्यनजर गर्दै च्यानल मनिटाइज गर्ने नियमलाई केही खुकुलो बनाएको जनाएको छ । कम्पनीले...

नेपालको ऊर्जा विकासमा अतुलनीय योगदान बापत घिसिङले पायाे इप्पान विशेष सम्मान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले इप्पान विशेष सम्मान पाएका छन् । आज स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको २१ औँ वार्षिक साधारण सभामा घिसिङले उक्त सम्मान पाएका हुन । घिसिङले नेपालमा लोडसेडिङ...

विश्व रक्तदाता दिवसका अवसरमा सात जिल्लामा रक्तदान

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजका जिल्ला शाखाले विभिन्न सात जिल्लामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्व रक्तदाता दिवस १४ जुनका अवसरमा उक्त समाजको महोत्तरी शाखाले जलेश्वरमा आयोजना गरेको कार्यक्रममा २८ जनाले...

क्रोएसिया नेसन्स लिगको फाइनल प्रवेश

काठमाडौं । आयोजक नेदरल्यान्ड्सलाई हराउँदै क्रोएसिया युइएफए नेसन्स लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । ब्रुनो पेटकोझिच र कप्तान लुका मोड्रिचले अतिरिक्त समयका गरेको गोलमा क्रोएसियाले गएराति नेदरल्यान्ड्सलाई ४–२ ले पराजित गर्दै नेसन्स लिगको...

विभिन्न हातहतियारसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौं, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेश बानियालाई पेस्तोल १ थान, पेस्तोलमा लाग्ने म्याग्जिन २ थान र गोली ११ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार...

दैलेखको शीरस्थानमा कृतिक ग्यास उत्खनन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। बुधबार दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा सम्बोधनपश्चात् प्रधानमन्त्री उक्त क्षेत्रमा पुग्नुभएको हो। अवलोकन र...

अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याम तटीय क्षेत्रमा जोखिम

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। गत बैशाख १७ गते पहिरो खसेर अरुण तेस्रोको डाइभर्सन टनेल थुनिएको थियो।...

मृत घोषित महिला पाँच घण्टापछि जीवित

बाबाहोयो (इक्वेडोर) । चिकित्सकले मृत घोषणा गरेको पाँच घण्टापछि ७६ वर्षीया एक महिला जीवित भएकी छन् । इक्वेडोरको बाबहोयो सहरकी सेवा निवृत्त नर्स बेला मोन्टोयालाई चिकित्सकहरूले मृत घोषणा गरेपछि शवलाई ‘कफिन’मा राखेर स्मृति सभा गरी...

RECENT POSTS

HOT NEWS