राउते खोलाले बगाएर सब इन्जिनियरको निधन
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ गोगन स्थित राउते खोलाले बगाएर सोही गाउँपालिकामा कार्यरत सब इन्जिनियर मन्दिप राईको निधन भएको छ।
बुधवार परेको वर्षाका कारण गोगने–लेर्खक जोड्ने सडक खण्ड अन्तर्गत राउते खोलामा निर्माणाधीन पक्की पुलको...
पूर्व मुख्यसचिव शङ्करदास वैरागी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त
काठमाडौं । पूर्व मुख्यसचिव शङ्करदास वैरागीलाई सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले उहाँलाई सल्लाहकारमा नियुक्त गरेको हो । नियुक्तिसँगै वैरागीले आज बिहानै शपथ लिनु भएको छ...
हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन
गण्डकी । शुक्लागण्डकी नगरपालिका –२ मा पर्छ दगाम गाउँ । यस गाउँमा २३ घर रहेका छन् । बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ ।
गाउँका सबै घरमा मौरीका घार छन् ।...
नेप्से दोहोरो अंकले बढ्यो
काठमाडाैं । याे हप्ता सेयर बजारमा उत्साह देखिएकाे छ। हिजाे मंगलबार उच्च अंकले बढेकाे सेयर बजारमा उत्साह देखिएकाे छ। आज सेयर बजार परिसूचक नेप्से १६.४२ अंकले बढेर २०३७.०६ बिन्दुमा पुगेको छ।
आज अन्य समूहको सेयरका...
आज काेराेना संक्रमित थपिए
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी अझै कायमै छ । केही दिन बिराएर शून्यमा झरे पनि पूर्णरुपले नियन्त्रणमा भने आउन सकेको छैन ।
बुधबार थप छ संक्रमित थपिएका छन् । १८९ जनाको पीसीआर परीक्षणबाट १...
माडीमा हुँदै नभएकाे वडाकाे रु १० लाख बजेट छुट्टयाइएको पाएपछि …
चितवन । माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन्। विसं २०७१ मंसिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो।
गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो...
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न आवश्यक तयारी शुरु
काठमाडौं । समय अभावका बावजुद अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्ने फिलिपिन्स पुगेका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मनिलामा ओर्लिए लगतै त्यसका लागि आवश्यक तयारी शुरु गरेको छ ।
नेपालले यही जुन १५ (जेठ ३२) तारीखका...
प्रचण्ड नेतृत्वको सरकारले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गर्ने
वर्तमान प्रचण्ड नेतृत्वको संयुक्त सरकारले गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गर्ने बतायो । एमाले अध्यक्ष केपी ओलीले संसदमा यसलाई खिल्ली उडाए । गाँजा खेतीलाई वैधानिकता दिनुपर्छ भनेर वर्षाैदेखि उनकै पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरु सक्रिय...
मगर संस्कार र संस्कृतिमार्फत पर्यटक लोभ्याउँदै सादीखोलावासी
गण्डकी । मखमलको चोली, छिटको गुन्यू, पटुकी, घलेक, टिकिस्, पछ्यौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पाहुनाको स्वागत गर्न लस्करै उभिन्छन् सादीखोलाका मगर समुदायका युवती । उनीहरूलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाङ्ग्रा, टोपी...
सूचना जारी गर्दै नेपाल मेडिकल कलेजले ओपिडी सेवा बन्द
काठमाडौं । नेपाल मेडिकल कलेजले ओपिडी सेवा अनिश्तिकालका लागि बन्द गरेको छ। आज एक सूचना जारी गर्दै अस्पताल प्रशासनले बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो।
गोकर्णेश्वर नगरपालिकाका ७१...

























