जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ
काठमाडौं । भक्तपुर, सूर्यबिनायक नगरपालिका-१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र-०१-००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ...
आँपको बजार व्यवस्थित हुन सकेन
लहान। आँपको राजधानीको रूपमा चिनिने लहानमा आँपको बजार व्यवस्थापनको लागि लहान नगरपालिका कृषि शाखा सक्रिय भएको छ । नेपालभरि नै आँपको राजधानीको रूपमा चिनिने लहानको आँपको बजार व्यवस्थित हुन नसक्दा लहानको प्रतिष्ठामा आँच आउने...
मनसुन नेपालमा फैलिन केहि दिन लग्ने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन नेपाल भित्रिएको जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ रहेको महाशाखाले जनाएको छ । यद्यपि, यस वर्षको मनसुन सरदर मितिभन्दा एक...
घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भयाे
चरीकोट। दोलखाको भिमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाको सिमानाको घट्टे खोलामा पक्की पुल बनेपछि स्थानीयलाई यात्रा गर्न सहज भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यलय सिन्धुपाल्चोकको लगानीमा पक्की पुल बनेपछि यो सडकखण्ड...
भ्रष्टाचार नियन्त्रण गर्न कठाेर सम्झौता नगर्ने ः प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने स्पष्ट पार्नुभएको छ ।
बुधबार बिहान पूर्व शिक्षामन्त्री एवम् नेकपा (माओवादी...
संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू
तुलसिपुर। नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोह सुरू भएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा कार्यक्रम सुरू भएको हो । सम्पूर्णानन्द विश्वविद्यालय वाराणसिका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा कार्यक्रम...
विद्युत प्राधिकरण जोखिम कम गर्न काठका पोल हटाउने
चरीकोट । नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै विद्युतीय जोखिम कम गर्न काठका पोल हटाउने अभियानलाई तीव्रता दिएको छ । विद्युत् सेवा भरपर्दो र गुणस्तरीय बनाउन पुराना जीर्ण र काठका...
खडेरीले वर्षेबाली सुकेपछि पानी माग्दै इन्द्र र महादेवको पूजापाठ
तनहुँ। लामो खडेरीले वर्षेबाली बारीमै सुकेपछि पानी माग्दै तनहुँमा इन्द्र र महादेवको पूजापाठ गरिएको छ । आँबुखैरेनी –२ ढकालटारमा पूजापाठ गरिएको हो ।
स्थानीय तीन सय ५० घरधुरीले पञ्चेबाजा सहित पूजापाठ गरेका हुन् । स्थानीय छिम्केश्वरी...
प्रधानमन्त्री प्रचण्डले समाजवादी क्रान्ति मोर्चाको तयारी
दाङ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको जनाउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दाङद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई...
बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु
बाजुरा । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ जगन्नाथका ३१ वर्षीय यमराज बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कविन्द्रसिंह बोहराले...

























