अर्काको नाममा लोकसेवा परीक्षा दिने दुई पक्राउ
काठमाडौं । अर्काको नाममा लोकसेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सप्तरीको राजबिराज–११ घर भई कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुका सह लेखापाल –३३ वर्षीय मनोजकुमार शर्मा सुतिहार र सोही...
आज विभिन्न सचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदै
काठमाडौं । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत...
बागमती प्रदेश सरकारलेअन्तिम बजेट ल्याउने तयारी
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउने अन्तिम तयारी गर्दै गर्दा बागमती प्रदेश सभाको बैठक यही बिहीबार बस्ने भएको छ । प्रदेश सभाको बैठक दिउँसो २ बजे बस्ने प्रदेश...
तनहुँमा बोराभित्र मृत भेटिएकी महिलाको सनाखत
तनहुँ । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३०...
एमएच३७० बारे ठट्टा : कमेडियनलाई खोज्न मलेसियाले माग्यो इन्टरपोलको सहयोग, सिंगापुरले माफी माग्यो
न्यूयोर्क । हराइरहेको मलेसियन एयरलाइन्सको एमएच३७० विमानबारे ठट्टा गर्ने न्यूयोर्कमा रहेकी एक कमेडियनलाई खोज्न मलेसियाले इन्टरपोलको सहयोग मागेको छ । सिंगापुरमा हुर्किएकी अमेरिकी नागरिक जोसेलिन चीयामाथि उत्तेजना फैलाउने तथा आपत्तिजनक अनलाइन कन्टेन्टसम्बन्धी कानुनअन्तर्गत छानबिन...
सिटिजन्स बैंकले ग्राहकलाई सेवामा छुट दियाे
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरुका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने...
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर गएका छन् ।
उनी मंगलबार मध्यराति पत्नी आरजुसहित सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।
देउवा २/२ वर्षमा फलोअपमा जानुपर्नेमा यसपटक ३ वर्षमा सिंगापुर गएको...
महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगायाे
काठमाडौं । काठमाडौं महानगरपालिकाले दुई वटा स्वास्थ्य संस्थामा ताला लगाइदिएको छ ।
अनुगमनका क्रममा कानूनी रुपमा सञ्चालन नभएको पाइएपछि तालबन्दी गरिएको मेयर बालेन शाहले जानकारी दिएका छन् ।
महानगरपालिकाले यसअघि यही जेठ ६ गते असाहय विपन्नसहित...
वृक्षरोपण कार्यक्रम र खाद्य सुरक्षा सञ्चालन
बाजुरा। बाजुराका नौ वटै स्थानीय तहमध्येकै हिमाली गाउँपालिका एक विकट दुर्गमको गाउँपालिका हो। जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको यो गाउँपालिकाको सबै वडामा सधैँ खाद्यान्नको अभाव हुने गर्छ।
साउन भदौमा बाढीपहिरो तथा चैत–वैशाखमा पर्ने असिना पानीले यहाँका...
प्याज किन्दा आँसु आउने अवस्था
काठमाडौँ । सर्वसाधारण उपभोक्तामा प्याज किन्दा नै आँसु आउने अवस्था सिर्जना भएको छ । सरकारले बजेटमार्फत तरकारी तथा फलफूलजन्य वस्तु आयातमा १३ प्रतिशत भन्सार महसुल (भ्याट) वृद्धि गरेसँगै प्याजको भाउ आकासिएको छ ।
अर्थमन्त्री डा....

























