नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति विस्तार

काठमाडौं । नेपाल महिला संघ केन्द्रीय तदर्थ कार्यसमिति विस्तार भएको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले ५२ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । कांग्रेसले यसअघि उषा रावत मिश्रको अध्यक्षतामा तदर्थ कार्यसमिति बनाएको थियो ।...

राष्ट्रिय युवा परिषदले संयुक्त राष्ट्रसंघको अभ्यास संचालन

काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषदले चारदिने नमुना संयुक्त राष्ट्रसंघको अभ्यास संचालन गरेको छ। सो अभ्यासमा मुलुकभरवाट छनौट भएका २०० जना युवा सहभागी थिए। नेपाली युवाहरुलाई सक्षम, प्रतिस्पर्धी र अन्तराष्ट्रिय कुटनीतिमा अभ्यस्त गराउने...

विवाह गर्न वडाको सिफारिस अनिवार्य

जाजरकोट। जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो । वडाध्यक्ष शिवराज गिरीले भन्नुभयो, “बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी...

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी। बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रियराजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो । पुल बगाएपछि...

कृषि विकास मन्त्रालयले खाद्यबालीमाध्यान कर्णाषन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रमुख खाद्यबाली धान, मकै र गहुँका लागि स्थान विशेष मलखाद प्रविधि सार्वजनिक गरेको छ । राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले तयार पारेको सो प्रविधि कृषिमन्त्री डा. वेदुराम...

नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानआवाज तथा भाषण कला कार्यशाला सम्पन्न

काठमाडौँ । नेपाल सङ्गित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आवाज तथा भाषण कला (भ्वाइस एन्ड स्पिच) कार्यशाला सम्पन्न भएको छ । थापागाउँ लेखन कुञ्जस्थित आरोहण गुरुकुलमा सञ्चालित कार्यशालामा वरिष्ठ नाट्य निर्देशक अनुप बरालले प्रशिक्षण...

थारू आयोगको गुनासो : कार्यान्वयन भएन सिफारिस

थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा...

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत...

खुला पुरुष भलिबलको उपाधि महासङ्घलाई

काठमाडौँ । भक्तपुरमा सोमबार सम्पन्न राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ विजयी बनेको छ । सूर्यविनायक नगरपालिका–४ हर्षचोकमा स्थानीय ॐ सिर्जनशील समाजले गत शनिबारदेखि आयोजना गरेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिताको...

नेपाल सधैँ एक चीन नीतिको पक्षमा

  काठमाडौं  । चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनका अध्यक्ष वाङ हु निङबिच भेटवार्ता भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र परामर्शदातृ सम्मेलनका अध्यक्ष...

RECENT POSTS

HOT NEWS