यस्ताे छ दिनभरकाे माैसम
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया...
नेपाल प्रहरीले छ हजार बेवारिसे हतियार नष्ट
काठमाडौँ। नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका छ हजार बेवारिसे हतियार नष्ट गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार नष्ट गरिएका हतियारमा भरुवा बन्दुक छ हजार १८९ थान, पेस्तोल ६४ थान, म्याग्नम...
लेखकहरूले पाउने पुरस्कार रकममा कर लगाउन हुँदैन : वैरागी काइँला
काठमाडौं । कवि एवं नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला (तिलविक्रम नेम्वाङ सुब्बा) ले लेखकहरूले पाउने पुरस्कार रकममा राज्यले कर लगाउन नहुने बताएका छन्।
मंगलवार मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवमा बोल्दै काइँलाले यस्तो बताएका हुन्। उनले लेखकले...
मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल
झापा । कडा परिश्रम र मेहेनतको परिणामस्वरूप धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ कोकाहा खोलाको पानी धरान ल्याउन सफल भएका छन् ।
कोकाहाको पानी धरान ल्याउन सफल भएपछि सोमबार मध्यरातमा उनी भावुक भएका थिए । पानी...
नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास
काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल...
नेप्से साढे ३ महिना यताकै उच्च विन्दुमा पुग्याे
काठमाडौं । सेयर बजारमा लगानीकर्ताको सक्रियता बढ्न लागेको छ । मंगलबार नेप्सेमा करिब ५ महिना यताकै उच्च रकमको कारोबार हुँदा बजार परिसूचक नेप्से पनि करिब साढे ३ महिनापछि दुई हजार अंकको विन्दुबाट माथि गएर...
मर्जरमा जान चाहने क्याम्पसलाई असारभित्र निवेदन दिन त्रिविको आह्वान
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले मर्ज हुन चाहने क्याम्पसलाई असार मसान्तसम्मको समय दिएको छ।
त्रिवि उपकुलपतिको कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै मर्ज हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन भनेको हो।
नवीकरण...
नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितिन्
काठमाडौं । सिजन मिडियाले राजधानीमा सोमबार साँझ आयोजना गरेको ‘नामी कलेज एसइई प्रिन्सेस २०२३ को ताज प्राश्ना श्रेष्ठले जितेकी छिन्। विश्व निकेतन स्कुल, त्रिपुरेश्वरबाट एसइई परीक्षा दिएकी १६ वर्षीया प्राश्नाले १७ प्रतियोगीलाई पछि पार्दै शीर्ष...
सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउने
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको छ।
गत आइतबार सचिवस्तरीय निर्णयबाट सोमबार मन्त्रालयले सबै मन्त्रालय, आयोग र...
६५ नेपालीको फिलिपिन्सबाट उद्धार
काठमाडौं । फिलिपिन्सको पामपान्गामा अनलाइनमार्फत ठगी गराउने काममा संलग्न गराइएकामध्ये ६५ जना नेपाली कामदारलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । चार जना नेपालीलाई फिलिपिन्स प्रहरीले साक्षीको रुपमा राखेको छ ।
फिलिपिन्स मामिला हेर्ने मलेसियास्थित नेपाली...

























