कामपाले विद्यार्थी संगठनले विद्यालयमा लगाएको ताला फाेड्याे
काठमाडौं । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले जनाएको छ...
सुदूरपश्चिम प्रदेशकाे नीति तथा कार्यक्रम बहुमतले पारित
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले...
सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक
काठमाडाैं । गायक तथा संगीतकार सुमन कुमार श्रेष्ठको सक्दिन विर्सन बोल रहेको गीत सार्वजनिक भएको छ । गीतमा उनको।आफ्नै शब्द तथा संगीत पनि रहेको छ ।
सांगितिक क्षेत्रमा लामै समय बिताईसकेका तर कमै मात्र आफ्नो...
इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानाबाट सावित्रा भण्डारी फुटबल खेल्दै
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार सावित्रा भण्डारीले युरोपेली क्लबबाट खेल्ने भएकी छिन् ।
सावित्राले आगामी सिजनमा लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् । क्लबले मंगलबार नै सामाजिक संजालमार्फत उनलाई...
नेपालले यूएईसँग तलब वृद्धिसम्बन्धी श्रम नवीकरण गर्ने
काठमाडौं । नेपाल र यूएईबीच भएको श्रम समझदारी पुनरवलोकनसहित नवीकरणको निर्णय गर्न दुवै देश छलफलमा बस्ने भएका छन् । नेपाल–यूएई श्रम मन्त्रालयस्तरको संयुक्त कार्य समूहको बैठक बुधबार काठमाडौंको चन्द्रागिरिमा बस्ने भएको हो । बैठकका...
रुसद्वारा शत्रुको पनडुब्बीमाथि आक्रमण
एजेन्सी । रुसी प्रशान्त फ्लीट जहाजहरूको समूहले जापानको सागर र ओखोत्स्कको सागरमा सञ्चालित अभ्यासका क्रममा एउटा नक्कली शत्रुको पनडुब्बीलाई सफलतापूर्वक पत्ता लगाएर आक्रमण गरेको छ।
फ्रिगेट मार्शल शापोश्निकोभ र दुई ठूला पनडुब्बी विरोधी जहाजहरू एडमिरल...
ट्याक्सीलाई वर्गीकरण गरिँदै, लक्जरी ट्याक्सी चढ्न दोब्बर शुल्क
काठमाडौं । सरकारले ट्याक्सीका रूपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ ।
यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो ।...
नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको इजलासमा
काठमाडाैं । नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिट न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा परेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरूद्ध परेको रिट मंगलबार रेग्मी र फुयालको इजलासमा परेको हो।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह...
आज सुन ३ सयका दरले बढ्याे
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ७०० रुपैयाँमा...
आकर्षक सुविधा सहित एनआईसी एशिया बैंकले क्यूआर मर्चेन्ट एभिएसन योजना ल्यायाे
काठमाडौँ । एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एभिएसन योजना सार्वजनिक गरेको छ ।
डिजिटल च्यानलबाट हुने भुक्तानीलाई बढी...

























