इटालीका पूर्व प्रधानमन्त्री बर्लुस्कोनीको निधन
रोम । इटालीका पूर्व प्रधानमन्त्री सिल्भियो बर्लुस्कोनीको ८६ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा मिलानको सान राफेले अस्पतालमा निधन भएको हो।
उहाँ रक्त क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । स्वास्थ्य परीक्षणका लागि उहाँलाई शुक्रबार...
मन्त्री डा. राजेन्द्रमान श्रेष्ठकाे प्रतिबद्धता
काठमाडाैं । बाग्मती प्रदेश कृषि तथा पशुपन्छी मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बाग्मती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउनका लागि विधेयक पारित गरि ऐन ल्याउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने वचन दिनुभयो...
जीएसआई र जीसीआईमा सहभागी हुन चीनले नेपाललाई स्वागत
बेइजिङ । आफूले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) मा सहभागी हुन चीनले नेपाललाई स्वागत गरेको छ। चीन औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग सोमबार जनबृहत् सभाहलमा...
वन कार्यालयले दुई हुचिललाई प्राकृतिक बासस्थानमै लगेर छाडे
गोरखा। डिभिजन वन कार्यालय गोरखाले अवैधरूपमा घरमा राखिएको अवस्थामा भेटिएका दुई हुचिललाई प्राकृतिक बासस्थानमा लगेर छाडेको छ । यही जेठ १८ गते सहिदलखन गाउँपालिका–६ घर भएका २७ वर्षका मोहनसिं थापा र २० वर्षका विकास...
भारतीय मोटरसाइकलमा नेपाली टायर प्रयोग
काठमाडौँ । भारतीय मोटरसाइकल तथा स्कुटर उत्पादक टिभिएस मोटर कम्पनीले उत्पादन गर्ने एन्टर्क स्कुटरमा हुन थालेको छ । नेपाली टायर उत्पादक कम्पनी ग्रिन टायरले टिभिएस एन्टर्क स्कुटरका लागि आवश्यक ‘डेल्टा’ ब्रान्डको टायर उत्पादन गरेको...
दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन
एजेन्सी । दक्षिण अमेरिकी फुटबल राष्ट्र उरुग्वे यू–२० विश्वकपको च्याम्पियन बनेको छ । उरुग्वे इटालीको यू–२० फुटबल टोलीमाथि १–० को कठिन जित निकाली विश्व च्याम्पियन बनेको हो । अर्जेन्टिनामा आइतबार राति भएको उपाधि भिडन्तमा उरुग्वेलाई च्याम्पियन...
अमेरिका जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने
पेरिस । संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा वासिङ्टनले आफ्नो सदस्यता समाप्त गरेको लामो विवादको अन्त्य गर्दै यस वर्षको जुलाईदेखि युनेस्कोमा पुनः सामेल हुने योजना बनाएको संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक निकायले सोमबार घोषणा गरेको छ...
सुर्य नेपाल प्रालिले हिमाल अभियानमा संलग्न सेनाहरूलाई सम्मान
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा हालै सम्पन्न भएको सफा हिमाल अभियानमा संलग्न नेपाली सेनाका सदस्यहरू, शेर्पाहरू लगायतलाइ सुर्य नेपाल प्रालिले सम्मान गरेको छ ।
गत चैत्रमा सुरु भइ यसै महिना सम्पन्न भएको यस वर्षको सफा...
नबिल इन्भेस्टमेन्ट बैंक र यूनाइटेड अजोडबीच सम्झाैता
काठमाडौं । नबिल इन्भेष्टमेन्टले यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले शेयर रजिस्ट्रार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
यूनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले गत जेठ १४ गते आइतबारबाट...
अमेरिका युनेस्कोमा पुनः सहभागी हुने
काठमाडौं । अमेरिका आगामी जुलाईदेखि युनेस्कोमा पुनः सहभागी हुने भएको छ । संयुक्त राष्ट्रसंघको उक्त संगठनले प्यालेस्टाइनलाई सदस्यता दिने निर्णय गरेपछि त्यसको विरोधमा सन् २०१७ मा डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले सदस्यता त्याग्ने निर्णय गरेको थियो ।
तर,...






















