गर्मीमा मुटुको समस्याबाट बच्ने उपाय
काठमाडौँ। केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन् । तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन् । तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता...
देशका तराई भूभागमा आगामी ५ दिनसम्म (लू) को सम्भावना
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी ५ दिनसम्म तातो हावा (लू) को सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन...
नमूना सदरमुकाम निर्माण गर्न अलमल
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरु गर्ने विषयमा अन्योलता बढ्दै गएको छ । जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै...
सामुदायिक विद्यालयका कर्मचारीले रिले अनशन
काठमाडौं । विभिन्न माग राख्दै काठमाडौंकेन्द्रित आन्दोलन गरिरहेका सामुदायिक विद्यालयका कर्मचारीले रिले अनशन थालेका छन् ।
न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिमा आबद्ध कर्मचारीले सोमबारदेखि काठमाडौंको भद्रकालीमा रिले अनशन सुरु...
साउदी अरबमा सुरक्षा अधिकारीको हत्या अभियोगमा तीन जनालाई मृत्युदण्ड
रियाद । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।
एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्,...
नयाँ स्टक र ब्रोकर लाइसेन्सबारे धितोपत्र बोर्डसँग जवाफ माग्ने अर्थ समितिको निर्णय
काठमाडौं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेन्जको अनुमति (स्टक लाइसेन्स) र नेपाल धितोपत्र बोर्डले अघि बढाइसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्रक्रियाबारे प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ माग्ने भएको छ ।
अर्थ...
सन्राइजकाे निःशुल्क आँखा शिविरबाट २ सय ४० ले ओपीडी सेवा लिए
काठमाडौं । सामाजिक उत्तरदायित्व अन्तर्गत सन्राइज बैंकको चन्द्रनिगाहपुर शाखाले दृष्टि आँखा अस्पताल, पर्सासँगको समन्वयमा निःशुल्क आँखा शिविर सफलतापूर्वक सञ्चालन गरेको छ ।
निःशुल्क आँखा शिविर कार्यक्रम श्रीमावि, डुमरिया चन्द्रपुरमा सञ्चालन गरिएको थियो । सञ्चालन भएको...
गौर हत्याकाण्ड मुद्दा ‘बेञ्च बस्न नभ्याएको’ स्थितिमा
काठमाडौं । गौर हत्याकाण्डसम्बन्धी मुद्दाको आज (सोमबार) पनि सुनुवाइ हुन नसकेन सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दाको पेशी तोकिए पनि ‘बेन्च बस्न नभ्याएको’ जनाएको छ ।
यसअघि...
सगरमाथाको सफल आरोहण गरेकी रोकायालाई सम्मान
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सगरमाथा आरोही सुदूरपश्चिम प्रदेशकी चेली सङ्गीता रोकायालाई सोमबार सम्मान गर्नुभएको छ ।
आरोही रोकायालाई सम्मान गर्नुका साथै मुख्यमन्त्री शाहले बधाई दिनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बझाङको...
आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन कार्यतालिका बनाएका छौँ : अर्थमन्त्री
काठामाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा पुँजीगत खर्चलाई प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताएका छन्।
आर्थिक वर्ष २०८०-०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले पुँजीगत खर्च बढाउन...

























