यसरी हुनुहोस्फे सबुकमा ‘लुक हु जस्ट डाइड’ स्क्यामबाट सुरक्षित

फेसबुकमा अहिले 'लुक हु जस्ट डाइड' नामक स्क्याम सुरु भएको छ । यसले भर्खरै कसको निधन भयो जानकारी लिनुहोस् भनेर लिंक पठाउने गर्दछ ।त्यसपछि लिंकमा क्लिक गरेमा तपाई अकाउन्ट ह्याक हुनेछ । अनुसन्धानकर्ताहरूले प्रयोगकर्ताहरूलाई 'लुक हु...

सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । समितिका ज्येष्ठ...

प्रधानमन्त्रीको राजीनामा मागेपछि…

काठमाडौं ।  प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि नेकपा माओवादीले आपत्ति जनाएको छ। राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा युद्ध अपराधको विषय जोडेर रिट दायर भएकाले पदमा...

निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने जसपाको निर्णय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले विसं २०७९ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। उक्त पार्टीको कार्यकारिणी समितिको बैठकले गरेको निर्णयअनुसार चुनावमा अन्तर्घात गर्ने नेता...

सार्वजनिक जग्गामा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध

काठमाडौं । अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेका छन्। सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरुबीच विवाद सिर्जना भएको हो। एकपक्ष स्थानीयहरु वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा...

कामु प्रधानन्यायाधीश कार्कीको उजुरीमाथि बुधबारदेखि छलफल हुने

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथिको उजुरीउपर बुधबारदेखि छलफल हुने भएको छ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको आज (सोमबार) बसेको बैठकले उहाँमाथिका उजुरीउपर यही जेठ ३१ गते छलफल गर्ने निर्णय गरेको हो । समितिका ज्येष्ठ...

नाटक ‘कोराघाट’ मञ्चन हुने

काठमाडौं । नयाँ बानेश्वरस्थित मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउने भएका छन्। मण्डलाको स्टुडियो थिएटरमा असार ७ गतेदेखि नाटक ‘कोराघाट’ मञ्चन हुने भएको हो। भने सोही स्थानको ठूलो प्रेक्षालयमा असार ८ गतेदेखि...

आलु तथा प्याजको कारोबारमा भ्याट लगाउनु अनुपयुक्त

काठमाडौं ।  नेपाल कृषिउपज आलु प्याज आायत निर्यात तथा थोक विक्रेता संघले आर्थिक ऐन, २०८० अन्तर्गत आलु तथा प्याजमा भ्याट आकर्षित गर्नु अव्यावहारिक भएको बताएको छ। सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले दिनहुँ भान्सामा प्रयोग...

लम्पी स्किन बढेपछि बिमा कम्पनीले भने, पशुधनको बिमा गर्न सक्दैनौँ

चितवन । जिल्लामा लम्पी स्किन संक्रमणबाट पशुचौपायाको मृत्यु हुने क्रम बढेपछि बिमा कम्पनीले पशुधनको बिमा गर्न छाडिदिएका छन्। चितवनमा रहेका बिमा कम्पनीले पशुपालक कृषकको गाईभैँसीको बिमा नगदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरेका...

गलकोट नगरपालिकाले अस्पताल सञ्चालनमा ल्यायो

बागलुङ ।  गलकोट नगरपालिकाले गत पुसदेखि हरिचौरमा नगर अस्पताल सञ्चालनमा ल्यायो। बिरामी पर्दा बागलुङ, पोखरा र काठमाडौं अस्पतालमा पुग्ने सर्वसाधारणले अहिले यहीँ उपचार गराउन पाएका छन्। नगर अस्पताल सञ्चालन आउनु पूर्व पनि यहाँ थुप्रै स्वास्थ्य संस्था...

RECENT POSTS

HOT NEWS