वाग्मती अभियानमा खानेपानी मन्त्री

काठमाडौं/ मुहानदेखि नै वाग्मती सफा राखौं भन्ने आग्रह सहित प्रारम्भ भएको वाग्मती सफाई अभियानको २३४ हप्ता तथा महाअभियानको २७३ हप्ताको सफाई अभियान साउन १९ गते सम्पन्न भएको छ । वाग्मती सुन्दरता सरोकार मन्चको संयोजन तथा...

साँग्रिला डेभलपमेन्ट बैैंकको शाखा टँकी सिनुुवारीमा

साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मिति शुक्रबार मोरङ¨ जिल्लाको टँकी सिनुुवारीमा आफनो थप शाखाको उद्घाटन गरि कारोवार शुभारम्भ गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा.रबीन्द्र प्रसाद श्रेष्ठले...

अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा नेपाली रोबोटको बलियो दाबेदारिता (फोटो फिचर)

काठमाडौं/ शुक्रबार रोबोटिक्स क्ल्ब पुल्चोक क्याम्पस द्वारा आयोजित अन्तरराष्ट्रिय रोबोट प्रतियोगिता 'ABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and ProsperityABU ROBOCON 2018-NEM CON- The Festival Wishing Happiness and Prosperity' का लागि रोबोट प्रदर्शन...

नेकपाका अध्यक्ष ‘प्रचण्ड’को अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्षको आपत्ति

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केहि दिन अघि दिएको अभिब्यक्ति प्रति ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले असन्तुट व्यक्त गर्नुभएको छ । नेकपाका अध्यक्ष प्रचण्डले भारतको सहयोगबिना नेपालले समृद्धिको पाइला चाल्नु असम्भव छ...

राजीनामा दिन्नँ, पेसी मै तोक्छुः कामु प्रधानन्यायाधीश जोशी

संसदीय सुनुवाइको दुईतिहाइबाट अस्वीकृत भएपछि दीपकराज जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताए । प्रधानन्यायाधीशमा अस्वीकृत भइसक्नुभयो अब के गर्नुहुन्छ भन्ने नयाँ पत्रिकाको प्रश्नमा उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘अस्वीकृत भएर के भो र ?...

पूर्व राजा ज्ञानेन्द्रका नातेदार जुवाको खालबाट पक्राउ

पूर्व राजा ज्ञानेन्द्र शाहको सौताने पट्टिको दाई रविन्द्र शाहको नातेदार रहेका काजु शाहले कलंकीमा जुवाको अड्डा संचालन गरेको खुलेको छ । काठमाडौं महानगरपालिका–१४ कलंकी लाम्पाटी बस्ने नानु शाहको घरमा बस्दै आएका उनका ५५ वर्षीय...

बलात्कृत छोरीका पिताले बलात्कारीलाई बजारमा ल्याएर फाँसी दिन माग गरे

दाङ । देशैभरी जघन्य बलात्कार र तत्पस्चात विभत्स हत्याका घटनाहरु सार्वजनिक सार्वजनिक भइरहेका बेला दाङमा पनि ११ बर्षीय बालिका बलात्कृत भएकि छिन् । घोराही उपमहानगरपालिका वडा नं १४ रझेना बैकुण्ठद्वार शवदाहस्थल टोलमा एक ११ बर्षीय...

वीर अस्पतालकै छेउमा सेनाको अस्पताल आजदेखि शुभारम्भ

काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले काठमाडौको महांकालस्थित पुनः निर्मित त्रिचन्द्र मिलिटरी अस्पताल भवनमा स्वास्थ्य सेवा सञ्चालन शुभारम्भ कार्यक्रमको समुद्घाटन गर्नु भएको छ । पुनः निर्मित भवनमा डेन्टल सेवा आजैदेखि शुभारम्भ गरी बहालवाला तथा कल्याणकारी...

दरबार हाइ स्कुलको शिलान्यास (फोटो फिचर)

काठमाडौं/ २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास भएको छ । भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय दरबार हाईस्कुलको आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनियाँ राजदूत...

इनार सफा गर्दा डुबेर ३ जनाको मृत्यु

काठमाडौं/ कपुरधारास्थित ७० बर्षीय मेघबर्ण गौतमको घरको इनार शुक्रबार सफा गर्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा मेघबर्ण, सोही ठाउँ डेरा गरी बस्ने ३६ बर्षीय भारत हाजिरपुरका अशोक कुमार...

RECENT POSTS

HOT NEWS