मूल्यवृद्धि वाञ्छित सीमामाथि, शोधनान्तर स्थिति बचतमा
काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१...
विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न पहिलो चरणमा विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली सङ्कलन गर्ने भएको छ ।
शुक्रबार आयोगले आह्वान गरेको सर्वदलीय बैठकमा विभिन्न पाँच विषयमाथि छलफल भएको छ ।...
ह्याकरको अनधिकृत प्रवेश भएपछि हवाई टिकटमा सचेत गराउन थालियो
काठमाडौं । हवाई टिकट बिक्रीमा ह्याकरको अनाधिकृत प्रवेश भएपछि यस्ता घटनाबाट जोगिन सम्बन्धित सेवा प्रवाह गर्ने निकायलाई सचेत गराउन थालिएको छ ।
उक्त घटना सार्वजनिक भएपछि प्रहरीको साइबर ब्यूरोले नेपाल पर्यटन बोडलाई पत्र नै काटेर...
ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग
वासिंगटन डीसी- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छोडेपछि गोप्य दस्तावेजहरु अनधिकृत रुपमा आफैंसँग राखेको अभियोग लागेको छ।
अनधिकृत रुपमा महत्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप र उक्त अभियोगमा उनलाई पक्राउ गर्न सकिने बीबीसीले...
होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
दाङ । लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा वडा प्रहरी...
संसदमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेको विरोध
काठमाडौं । नामकरणको विषयमा कोशी प्रदेशमा आफ्ना नेता/कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले गृहमन्त्रीको जवाफ माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमालेले गृहमन्त्रीको जवाफ नआउन्जेल सदनका कार्यक्रम चल्न नदिने अडान लिएको छ।
प्रतिनिधि सभामा एमाले...
देशभर आजबाट यी दुई चलचित्र प्रदर्शन हुने
काठमाडौं । आजबाट देशभर दुई सिनेमा प्रदर्शनमा आएका छन्। फूलमान बल निर्देशित ‘नीरफूल’ र सरोज पौडेल निर्देशित ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आएका हुन्।
‘नीरफूल’मा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ,...
गाेदवरीमा “महिला उद्यम र हाेम स्टे” तालिम सुरू
गाेदावरी । ललितपुर जिल्लाकाे पर्यटकीय गन्तव्य गाेदवरीमा "महिला उद्यम र हाेम स्टे(घर बास)" तालिम सुरू भएको छ ।
गाेदावरीकाे ऐतिहासिक, पर्यटन क्षेत्रको विकास, कला सँस्कृतिको जगेर्ना साथै महिला मार्फत राेजगारी सृजना गर्दै आर्थिक समृद्धि गर्ने...
सवारी दुर्घटनामा परेर एक महिलाको मृत्यु
दमक । झापाको दमकमा भएको सवारी दुर्घटनामा परेर बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ । एक जना घाइते बन्नु भएको छ ।
दमक नगरपालिकाका कार्यपालिका सदस्य लोकबहादुर धिमालकी श्रीमती ६४ वर्षीया हिरादेवी धिमालको मोटरसाइकलबाट...
‘लु’को जोखिम कायमै, मनसुनी वायु नेपाल आ्रईपुग्न अझै १२ दिन लाग्ने
काठमाडौं, जेठ २६ । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न...

























