नेपालभाषाकाे ‘स्रष्टा व सिर्जना’ कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं । नेपालभाषा एकेदेमिमा ‘स्रष्टा र सिर्जना’ को दोस्रो संस्करणकाे नेपालभाषा क्षेत्रका चर्चित आख्यानकार मथुरा सायमिसित बृहत कार्यक्रम गत शनिबार भव्य रूपमा सम्पन्न भयाे ।
नेपालभाषा साहित्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका साहित्यकारको जीवन र सिर्जना...
मन्त्री शर्मा छिमेकी देशबाट लाभ लिन चाहन्छ
काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र...
महिला फिफा वरीयता नेपालको फिफा महिला वरीयता खस्कियाे
काडठमाडाैं । महिला फिफा वरीयता नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
एक स्थान तर झरेको नेपाल नयाँ...
बीउ बैंकले रैथाने बालीको संरक्षण
कावासोती। पूर्वी नवलपरासी कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दैआएको छ । लोप हुँदै जानथालेको अवस्थामा सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गरेको हो ।
रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न नपर्ने,...
बीउ बैंकले रैथाने बालीको संरक्षण
कावासोती । पूर्बी नवलपरासी कावासोतीमा रहेको सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गर्दैआएको छ । लोप हुँदै जानथालेको अवस्थामा सामुदायिक बीउ बैंकले रैथाने बालीको संरक्षण गरेको हो ।
रैथाने बालीको खेती गर्दा धेरै विषादी प्रयोग गर्न...
६२ जना विद्यार्थीमा दादुराकाे लक्षण
काठमाडौं । काठमाडौंको गोकणेश्वर नगरपालिका –९ स्थित जोयो कदम्पा विद्यालयमा थप ६२ जना विद्यार्थीमा दादुरासँग मिल्दाजुल्दा लक्षण देखिएको छ । परिवार कल्याण महाशाखाका अनुसार उक्त विद्यालयमा ५६० जना रहेकोमा ६२ जनामा दादुरासँग मिल्दाजुल्दा लक्षण...
राष्ट्रपतिले एलिजाबेथसगं बिदाइ भेट
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापलरले आज (शुक्रबार) बिदाइ भेट गर्नुभएको छ । राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरेर स्वदेश फर्कदै हुनुहुन्छ ।
राष्ट्रपति भवनमा भएको सो भेटमा राष्ट्रपति पौडेलले...
ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
काठमाडाैं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको...
नेपाली राजनीतिमा सबैभन्दा चर्को रूप भ्रष्टाचार : माकुने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रूप देखिएको टिप्पणी गरेका छन्।
शुक्रबार काठमाडौंमा भएको पार्टीनिकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेपाली...
५० हजार घुससहित ल्याब टेक्निसियन पक्राउ
काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छैठौं तहका अधिकृत (ल्याब टेक्निसियन ) लेखनाथ भट्टराईलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट ५०...
























