देशको पूर्वी भेगमा मौसम बदली

काठमाडाैं । देशको पूर्वी भेगमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र पूर्वको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार मध्य...

गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम

काठमाडाैं । गर्मी बढेसँगै सर्पदंशका घटना बढ्ने जोखिम देखिएको छ । गर्मी र बर्खामा सर्प जमिनमूनीबाट बाहिर निस्कन्छन् । नेपालमा सर्पदंशबाट अघिल्लाे वर्ष १९ जनाले ज्यान गुमाएकाे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको...

चीनमा एक किशाेरीले परिवारकाे बचत रकम माेबाइल गेममा सकिन्

एजेन्सी । मध्य चीनको हेनान प्रान्तमा १३ वर्षीया एक किशोरीको मोबाइलमा गेम खेल्ने कुलतका कारण परिवारको सम्पूर्ण बचत रकम सकिएकाे छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार नाम सार्वजनिक नगरिएकी ती किशोरीले आमाको बैंक खाताबाट...

आज महिला एसियन कप छनोटमा नेपालले चाईनिज ताइपेइसँग खेल्दै

काठमाडाैं । एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले आज चाईनिज ताइपेइसँग खेल्दैछ । खेल म्यान्मारको यानगोनमा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यसअघिका...

‘विकास गाउँ पुग्यो, मान्छे बजार झरे’

ढोरपाटन । काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआजा दिन बिताउन निकै गाह्रो भइरहेको छ । बूढेसकाल लागेपछि गाह्रो काम गर्न सक्नु हुन्न उहाँ । घरको सामान्य काम गरेर दिन बित्दैन । दुःख,...

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको अल्पकालीन आदेशलाई निरन्तरता दिँदै...

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौं । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू रिजालमाथि खनिएका हुन्। रायमाझी र रिजाल दुवै...

ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

काठमाडौं । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो। मयोले १३ वर्षमा छोरी जन्माइन्। जन्मेको...

स्विस बैंकमा नेपालीको ४७ अर्ब !

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले भने, ‘सन् २०१९ मा स्विस...

सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पु-याउने कार्यविधि बनाउने

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादन र रोजगारीको नाममा सरकारले छुट्याएको बजेट सोझै जनताको हातमा पु-याउने कार्यविधि बनाउने बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलामा प्रधानमन्त्री दाहालले विगतमा यस...

RECENT POSTS

HOT NEWS