एनसेलको करसम्बन्धी मुद्दामा फैसाल
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको करसम्बन्धी मुद्दामा नेपाल सरकारको पक्षमा फैसाल आएको छ । एनसेलको माउ कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय मध्यस्थकर्तासमक्ष ८० प्रतिशत सेयर बिक्रीको पुँजीगत लाभकर निर्धारणको विषयमा दायर गरेको मुद्दा नेपाल...
अन्तरिक्षमा उत्पादित सौर्य ऊर्जाको बिजुलीसमेत पृथ्वीमा ल्याउन वैज्ञानिकहरू सफल
एजेन्सी । पृथ्वीमा सूर्यको ताप तथा प्रकाशबाट ऊर्जा प्राप्त हुन्छ । त्यसलाई सौर्य ऊर्जा भनिन्छ । विश्वमा प्रयोग भैरहेको कुल बिजुलीको ३.६ प्रतिशत हिस्सा सौर्य ऊर्जाबाट उत्पादन भैरहेको छ ।
तर अब पृथ्वीमा मात्र होइन...
जलेश्वरमा पानीको अभाव
महोत्तरी। जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरुमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो ।
जलमा विराजमान जलेश्वर महादेवको नामबाट नामाकरण...
लागूऔषध कारोबारीलाई नियन्त्रणमा प्रहरी
काठमाडौं । काठमाडौंको सिनामङ्गलमा गोली चलेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले सिनामङ्गलस्थित शम्भु मार्गमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिनुभयो ।
प्रवक्ता कडायतका अनुसार आइतबार बिहान लागूऔषधका कारोबारीलाई...
‘लू’ का कारण बालबालिका बढी प्रभावित
नेपालगञ्ज। गत केही दिनयता नेपालगञ्जमा अत्यधिक बढेको गर्मी र नियमित चल्ने तातो हावा 'लू' का कारण बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रचण्ड गर्मी र तातो हावाका कारण बिरामी पर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएको स्थानीय अस्पतालहरूले...
प्रधामन्त्रीले गरे पशुपतिकाे दर्शन
काठमाडौं । हालै भारत भ्रमणका क्रममा उज्वैनस्थित महांकालेश्वर मन्दिरमा विधिवत् पूजा अर्चना गरी चर्चामा आएका प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार पहिलो पटक पशुपतिनाथको पनि दर्शन गरेका छन्।
हिजाे शनिबार साँझ ६ः१०...
भारतमा कारको ठक्करबाट चार नेपालीको मृत्यु
धनगढी । भारतमा कारको ठक्करबाट स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको छ।
भारतको उत्तराखण्डअन्तर्गत बनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको ज्यान गएको हो।
कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर...
कारोबार दिन सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुन शुक्रबारकै मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार...
यस बर्ष मलको संकट हुँदैनः मन्त्री भुसाल
काठमाडौं । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको जनाएका छन्।
भक्तपुरमा शनिवार आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले यस वर्षका लागि...
साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को अनौठो माया सार्वजनिक
काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...

























