महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ
बर्दिया । मधुवन नगरपालिकास्थित ७० वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय पुरुष पक्राउ परेका छन् ।
शुक्रबार बेलुका सोही पालिका बस्ने मंगाराम थारु ती वृद्धामाथि जबर्जस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका...
नेप्से परिसूचक दोहोरो अंकले घट्याे
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १७ दशमलब ३८ अङ्कले घटेर एक हजार नौ...
सिन्धुपाल्चोक केन्द्रविन्दू भएर भूकम्प
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गोल्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सिन्धुपाल्चोकको गोल्चे आसपास केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको...
सुदूरपश्चिमका एक सय २५ एम्बुलेन्समा जिपिएस जडान
टीकापुर । सरकारले देशैभरका एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न सुरु गरेपछि सुदूरपश्चिममा अहिलेसम्म एक सय २५ एम्बुलेन्स जिपिएस प्रणालीमा दर्ता भएका छन् ।
सुदूरपश्चिममा सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई जिपिएस प्रणालीमा दर्ता गर्न निर्देशन दिइएको छ ।...
सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल बुढामगरलाई सम्मान
काठमाडौं । नेकपा (एमाले) ले कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्नुभएका हरि बुढामगरलाई सम्मानित गरेको छ । एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी...
७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने
काठमाडौं । सरकारले चिनियाँ लगानी बन्ने भनिएको ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनाबारे चिनियाँ कम्पनीलाई पत्र काट्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार बसेको लगानी बोर्डको बैठकले चिनियाँ कम्पनी चाइना पावरलाई यसबारे पत्राचार...
निःशुल्क आँखा शिविर सम्पन्न
काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले निःशुल्क आँखा शिविर सम्पन्न गरेकाे छ ।
अनामनगरमा अरनिको समाजको सहयोगमा शनिवार एकदिने नि:शुल्क आँखा शिविरमा करिव ८० जनाभन्दा बढिले सेवा लिएका थिए ।
उक्त शिविरमा...
रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस
काठमाडौँ। सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने...
कोशी प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष
काठमाडाैं । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलको बैठकले प्रदेशको नाम सरकारले चाहेर पनि परिवर्तन हुन नसक्ने निष्कर्ष निकालेको छ।
प्रदेशसभा बैठकअघि बसेको संसदीय दलको बैठकले प्रदेश नामाकरणको अन्य विकल्प नरहेको निष्कर्ष निकालेको हो।
'प्रदेश सभाले...
सन्दर्भ गणतन्त्र दिवस : व्यावहारिक कार्यान्वयनको खाँचो
सुदूरपश्चिम, जेठ १४ गते । विसं २०६२÷६३ मा भएको राजनीतिक परिवर्तनपछि प्राप्त सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयन चरणमा पुगेको डेढ दशक भइसकेको छ ।
नेपालको संविधान २०७२ अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको...

























