सुन तोलामा आठ सय रुपैयाँले घट्याे
काठमाडाैं । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको छ ।
हिजो तोलामा १ लाख १० हजार रुपैयाँ थियो ।...
राष्ट्रिय प्रसारणमा जोडिँदै ५३ किलोवाट विद्युत
सुर्खेत । त्रिपन्न किलोवाट क्षमताको खमारी खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न प्रक्रिया अघि बढाइएको छ । विसं २०६८ देखि सुर्खेत पश्चिमको बाबियाचौर क्षेत्रमा विद्युत् वितरण गर्दै आएको यस आयोजनाबाट उत्पादित...
राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसमिति र जिल्ला अध्यक्षको संयुक्त विस्तारित बैठक आज दिउँसो काठमाडौँमा बस्ने भएको छ ।
आजको बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा वर्तमान परिस्थिति एवम् राप्रपा नेपालको वैचारिक, साङ्गठनिक तथा...
सुत्केरीको उद्धारका लागि हेलिकप्टर
खलङ्गा। दार्चुलामा एक सुत्केरीलाई हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रादेशिक अस्पताल पु¥याइएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–६ उकुकी २७ वर्षीया पुष्पा महरालाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तरगत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
कामीरिता २८ औं पटक सगरमाथाको चुचुरोमा
काठमाडौं । सोलुखुम्बुका कामीरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न...
विश्वकप छनोटका लागि २२ सदस्यीय टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले २०२३ को आइसिसी किक्रेट विश्वकप छनोट खेल्नका लागि २२ सदस्यीय टिम घोषणा गरेको छ।
क्यानले उनीहरुलाई बन्द प्रशिक्षणका लागि समावेश गरेको हो। टिममा सन्दिप लामिछानेसहित केही नयाँ खेलाडीलाई पनि समावेश गरिएको...
LIVE : प्रतिनिधि सभा बैठक
काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मङ्गलबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
आजको बैठकमा राष्ट्रपतिले २०८० जेठ ५ गते शसुक्रबार सङ्घीय संसदको दुबै सदनको संयुक्त...
आज बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस हुने
हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ बजेटलाई लक्षित गरी बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गर्नु हुनुभएको छ ।
प्रदेश सभाको दोस्रो अधिवेशनको पहिलो दिन आज मङ्गलबार विनियोजन विधेयक २०८० का सिद्धान्त...
अन्तरिक्षमा पहिलो पटक अरबी महिला बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगिन्
एजेन्सी । अन्तरिक्षमा जाने पहिलो अरबी महिला रेयाना बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुग्नुभएको छ ।
अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जनामध्ये रेयाना बर्नावी एक हुनुहुन्छ...
एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण
काठमाडौं, जेठ ९ । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व उठाएको सरकारले चालू आर्थिक वर्षको वैशाखसम्ममा २१ खर्ब ५४ अर्ब १२ करोड...

























