प्रधानमन्त्री ‘प्रचण्ड’ ले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त...
नेप्से परिसूचक ८.१० अंकले बढ्याे
काठमाडौं । सोमबार पनि सेयर बजारको वृद्धिले निरन्तरता पाएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ८.१० अंकले बढेर १८९१ मा कायम भएको हो ।
यसअघि आइतबार ५ अंकले नेप्से बढेको थियो । कुल ७८...
नीति तथा कार्यक्रमको बुँदा नं. १ मा उल्लेखित जनयुद्ध शब्दप्रति आपत्ति
काठमाडौँ । नेकपा (एमाले) का नेता एवम् प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पिछडिएको वर्ग र समुदायका लागि ठोस् कुरा नभएको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा नीति...
खर्च गर्ने क्षमता बढाउनुस् : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पुँजीगत खर्च गर्ने क्षमता बढाउन मातहत कार्यालयका प्रमुखलाई निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज आयोजित तेस्रो त्रैमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले निर्धारित लक्ष्य पूरा गर्नेगरी...
दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको...
नीति तथा कार्यक्रम खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक : सांसद गौतम
काठमाडौं । सांसद वामदेव गौतमले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई खारेज गरी अर्को ल्याऊ भन्नु असंवैधानिक भएको बताउनुभएको छ । संविधान निर्माणमा योगदान गरेका नेताले यसो भन्नु गलत भएको उहाँको भनाइ छ ।
राष्ट्रियसभाको आजको...
भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव : प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं। प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकप्रिय खेल भलिबललाई आफु दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव र खुशीको क्षण भएको बताउनुभएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल...
नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जना संलग्न रहेको प्रहरीको निष्कर्ष
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता...
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले...
‘नीति तथा कार्यक्रम समयानुकूल छ, कार्यान्वयन हुनुपर्छ’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सरकारको नीति तथा कार्यक्रम समयानुकूल रहेकाले कार्यान्वयन उचितरुपमा हुनुपर्नेमा जोड दिनुभएको छ ।
सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद नरबहादुर विष्टले ‘क्रिप्टोकरेन्सी’ र...
























