करेन्ट लागेर मृत्यु
चितवन । भरतपुर महानगरपालिका-२५ स्थित प्रभात जल उपभोक्ता समितिमा कार्यरत कामदार बाँके जानकी गाउँपालिका-२ घर भएका २० वर्षीय देसराज कोरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२५ शुक्रनगरस्थित विद्युतको ट्रान्समिटर परिवर्तन गर्न...
विधेयक फिर्ताका लागि राष्ट्रियसभामा प्रतिवेदन पेस गरिने
काठमाडौं । विधायन व्यवस्थापन समितिले ‘कोभिड–१९ सङ्कट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।
समितिको आज (सोमबार) बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको...
नीति तथा कार्यक्रमप्रति मिश्रित प्रतिक्रिया
काठमाडौं । सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि सांसदहरूले मिश्रित प्रतिक्रिया दिनुभएको छ ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा आज (सोमबार) सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रम राम्रो...
गयानाको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २० जनाको मृत्यु
जर्जटाउन, गुयाना, गयानाको एक विद्यालयमा आइतबार भएको आगलागीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।
“यो ठूलो विपत्ति हो । यो भयानक छ, यो दर्दनाक छ,” दक्षिण अमेरिकी राष्ट्र युयनाका राष्ट्रपति इरफान अलीले स्थानीय समय...
टोखा नगरपालिकामा नेपालभाषा शिक्षण सहायक तालिम सम्पन्न
काठमाडाैं । टोखा नगरपालिकाको शिक्षा, खेलकुड तथा युवा शाखाको आयोजना तथा मातृभाषा संरक्षण अभियान टोखा र नेवाः ग्वाहालि पूचः टोखाको प्राविधिक सहकार्यमा सोमबारदेखि शुक्रबारसम्म टोखा – ३ वडा कार्यालयको सभाहलमा भएको प्रशिक्षण तालिममा २०...
धादिंगको विकट ठाउँका बासिन्दाहरुका लागि ३५ बोरा चामल सहयाेग
काठमाडौं । ऊँ माता जेनि ट्रष्टले गत जेठ ५ गते शुक्रबार भोकालाई भोजन, प्यासीलाई पानी भन्ने नाराका साथ निःशुल्क भोजन गराउँदै आइरहेको संस्था जय महांकाल युवा समुहलाई ३५ बोरा चामल सहयोग हस्तातरण गरिएको छ...
७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४७औं समूह अन्तर्गत...
शून्य समयमा पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले गृहजिल्ला, निर्वाचन क्षेत्रलगायत स्थानका पूर्वाधार निर्माणदेखि किसानका समस्या समाधानबारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आजको बैठकमा सांसद डोलप्रसाद अर्यालले धादिङमा अस्पताल भवन निर्माणमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै शीघ्र काम...
महालक्ष्मी विकास बैंकले २९ औँ वार्षिकोत्सव मनायाे
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले २९ औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवका अवसरमा आफ्ना १०३ वटै शाखामा विभिन्न सामाजिक हितका कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ।
वार्षिकोत्सवकै उपलक्ष्यमा बैंकले २९ वटा शाखामा रक्तदान कार्यक्रम गरेको...
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइयाे
काठमाडौं । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका...
























