लुम्बिनी प्रदेशमा मन्त्री परिषद् बिस्तारको तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा आज (सोमबार) मन्त्री परिषद् बिस्तारको तयारी गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसहित चार मन्त्रीहरू रहेको प्रदेश सरकारमा सोमबार बेलुकासम्म थप तीन जना मन्त्री नियुक्त गर्ने तयारी रहेको जनाइएको छ...

जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट

विजुवार । प्युठानको स्वर्गद्वारी नगरपालिका –२ धनवाङमा जङ्गलमा लागेको आगो बस्तीमा पस्दा २० घरगोठ जलेर नष्ट भएका छन्। आज राति स्थानीय प्रगतिशील सामुदायिक वनबाट सुरु भएको आगलागी बस्तीमा पुग्दा १० घर र १० गोठ जलेर...

विज्ञापन बोर्डको निर्णय सच्चाउन माग

स्याङ्जा। प्रेस सेन्टर, नेपालले सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको अनुदान कटौती गर्ने विज्ञापन बोर्डको निर्णय सच्चाउन माग गरेको छ । प्रेस सेन्टर, नेपाल गण्डकी प्रदेश र गोरखा जिल्ला समन्वय समितिको साधारण सभाले ११ बुँदे...

बाराही ग्रुपले काठमाडौंमा आफ्नो सेवा विस्तार

काठमाडौं । बाराही ग्रुपले काठमाडौंमा आफ्नो सेवा विस्तार गरेको छ । बाराही हस्पिटालिटी अन्तर्गत काठमाडौंको ठमेलमा नयाँ होटल ‘बाराही काठमाडौं’ आइतबारबाट सञ्चालनमा आएको हो । चार तारे स्तरको यो होटलमा ८ सुइट र ७२...

स्वास्थ्य सेवा प्रवाहमा भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट

भक्तपुर । विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको वीर अस्पताल पछिको दोस्रो भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन...

दाफा धुकू पासा कार्यक्रम २०८० उद्घाटन

काठमाडौं । हाम्रो सांगीतिक सम्पदाको पुनः कल्पनाका साथ कीर्तिपुरको जात्रा रेष्टुरेण्टमा दाफा धुकू पासा कार्यक्रम २०८० उद्घाटन जेठ ६ गते शनिबार भएको छ । दाफा धुकू पासाका सचिव  दिलिप महर्जनले  लिच्छिबि शिलालेख अनुसार १५ बर्ष...

आज बजारमा सुनको भाउ उकालो लाग्याे

काठमाडौ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो । यो सँगै प्रतितोला सुनको मुल्य १...

सवारीको दर्ता प्रक्रियामा आएको समाधान गर्न गम्भिर ध्यानाकर्षण : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्युतिय सवारी यात्रीको दर्ता प्रक्रियामा आएको समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदसमेत रहेका थापाले सरकारले गरेका गल्तीको भारी असल नियतका...

सरकारको पछिल्लो कदम सकारात्मक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारको पछिल्लो कदम सकारात्मक रहेको जनाएकाे छ । आइतबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा समसामयिक विषयमा पार्टीको स्थिति सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर...

नीति तथा कार्यक्रममा विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्ने निर्णय थप गर्न सुझाव

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोभिता गौतमले सरकारलाई नीति तथा कार्यक्रममा विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्ने निर्णय थप गर्न सुझाव दिएकी छिन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गौतमले...

RECENT POSTS

HOT NEWS