मदन भण्डारीका सवारी चालक अमर लामा कसरी मारिए ?
– अनिल शर्मा ’विरही‘
हरेक वर्ष जेठ–असारमा मदन भण्डारीको विषयमा चर्चा हुन्छ र भण्डारीसँगै नकारात्मक पात्रको रुपमा भण्डारीका चालक र निकट सहयोगी अमर लामाको पनि चर्चा हुन्छ । मदन भण्डारीको भजनगान गर्नेहरु सरकारको नेतृत्वमा रहँदा...
राष्ट्रिय स्वाधीनताको रक्षाका लागि एमसीसीको खारेजीको विकल्प छैन
- हुकुमरबहादुर सिंह
भूमिकाः
ओलीको पहिलो राष्ट्रघात
नेपालका प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अमेरिकी अनुदानमा विकासका नाममा फेरी एक पटक अक्षम्य राष्ट्रघात गर्दैछ । यसवारे जो जसले विरोधका स्वर बोले उनीहरूलाई केपी ओली भन्दैछन्– ‘एमसीसी नपढीकनै अनावश्यक हल्ला ।’
यीनै...
जनताको पक्षमा काम गर्न कम्युनिष्ट पार्टीकै आवरण चाहिन्छ भन्ने छैन
– प्रीति रमण
कोभिड १९ , कोरोना भाईरसको संक्रमणलाई रोक्न पनि नेपालको कम्युनिष्ट सरकार असफल भएको छ । लक डाउनलाई मात्र लक्ष बनाएर जान खोज्दा देश भाईरस संक्रमणको खतरामा फस्न गैरहेको छ । संसारका कुनै...
एमसीसीसंग जोडिएको बिप्लव नेकपामाथिको प्रतिवन्ध
–निमकान्त पाण्डे
कोरोना भाईरसले सारा बिश्वलाई आतंकित बनाईरहेको वर्तमान अवस्थामा नेपाल मात्र एक यस्तो देश देखिएको छ , जस्ले कोरोना भन्दा अन्य धेरै बिषयहरुमा ध्यान केन्द्ति गर्नु परिरहेको छ । एकातिर छिमेकीको सिमा अतिक्रमणसंग नेपालले...
हत्या,हिंसा र बलात्कारले उठाएको गम्भीर प्रश्न
- राज्यलक्ष्मी शाक्य
पछिल्लो केही दिनमा सामुहिक हत्या बढ्दै गएको छ । केही हप्ता अघिमात्र रुकुममा भएको घटनापछि त्यसलगत्तै रुपन्देहीमा पाँच जनाको सामुहिक हत्या भएको थियो । समग्रमा भन्ने हो भने सामुहिक हत्याकाण्ड केही वर्षयता...
`रोटीबेटीको सम्बन्ध भन्दा माथी राष्ट्र हुन्छ´
- रेखा यादव
ऐतिहासिक दस्तावेज र तथ्यहरुका आधारमा अतिक्रमणमा परेको हाम्रो भूभागमा हाम्रो अधिकार स्थापित गर्ने प्रस्थान बिन्दूका रुपमा लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरे पश्चात राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीतिमा...
सार्वभौम, स्वाधीनता, स्वाभिमानी, सुखी र समृद्ध देशका लागि आवश्यक जनशक्ति तयार गरौं
-सत्यराम कासिछ्वा, भक्तपुर -९
आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९/१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै...
जुगेडी किसान विद्रोहको ऐतिहासिकता
अनिल शर्मा ‘विरही’
(विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य)
असार ६ गते ऐतिहासिक किसान विद्रोह भएको दिन हो । नयाँ विषय र मुद्दा अगाडि आउने क्रममा नयाँ पुस्ताले पुराना बलिदानका गाथा बिर्सने गर्छन् । तर इतिहास नबुझी...
ओली कमरेड ! १० मिनेट फूर्सद निकालेर सुझाव पढौं
–निमकान्त पाण्डे
फेरि पनि सत्तासीन नेकपाको सचिवालय बैठक प्रधानमंत्री केपी ओलीको अस्वस्थताका कारणबाट स्थगित भएको सूचना जारी गरिएको छ । अमेरिकी सैन्य योजना मातहतको एमसीसी स्वीकार गर्ने वा नगर्ने भन्ने सम्बन्धमा केन्द्रीत हुने गरी बोलाइएको...
एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?
- राज्यलक्ष्मी शाक्य
नेपाल सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...























