किन हुन सकेन रामेछापको विकास ?
- कृष्णबहादुर तामाङ
जनकपुर अञ्चलका छ जिल्लामध्येको रामेछापकोे विकासको चर्चा गर्नु अगाडी यो लेखमा रामेछाप जिल्लाको पृष्ठभूमि केलाउने प्रयास गरेको छु । यो क्षेत्रका धेरै ठाउँहरु छापसँग जोडिएका छन् र नामको पछाडी छाप जोडिएको छ...
जसपाको नेतृत्वको वरियता हैन नीति र कार्यक्रम महत्वपूर्ण हो –प्रीति रमण
नेपालको राजनीतिमा नयाँ शक्तिको रुपमा जनता समाजवादी पार्टी (जसपा) आशा लाग्दो ढंगले उदाएको छ । यस पार्टीमा अब मधेशबाद , माओवाद वा अन्य कुनै बादको संकुचित स्थान छैन । समग्र नेपालको समृद्दि र नेपाली...
गृहमन्त्रालयमा देखिएको प्रतिशोधको भावना !
अनिल शर्मा ‘विरही’
सरकार र गृहमन्त्रालयका जिम्मेवारहरु चिढिएका थिए । सरकारका गलत कामको भण्डाफोर र राष्ट्रियताको रक्षार्थ तीखो आवाज उठाएका कारण ‘रअ’को पनि दवाव सकारलाई हुँदो हो । एकजना वरिष्ठ पत्रकारले ‘रअ’ले भारतको विरुद्ध बोल्नेलाई...
नेपालका लागि कोरोनाको स्रोत छिमेकी देश भारत नै बन्यो
–प्रीति रमण
बिश्व स्वास्थ्य संगठनले यही जेठ महिनादेखि असार महिनासम्म नेपालमा कोरोनाको संक्रमण ब्यापक हुने चेतावनी दिएको छ । कोरोना भाईरसको संक्रमण संसारभर ब्यापक रुपमा फैलिईरहेका बेला नेपालमा त्यसको प्रभाव देखिएको थिएन । तर यताका...
एमसीसीका पक्षधरहरु ! राष्ट्रिय स्वाभिमान ठुलो कि पैसा ठुलो ?
- राज्यलक्ष्मी शाक्य
नेपाल सरकारले अमेरिकालाई नेपालमा सैनिक गतिबिधि गर्न किन वातावरण बनाउन चाहेको होला भन्नेबारे अहिले देशब्यापी रुपमै बहस चलेको छ । अमेरिकाबाट बिकेका केही ब्यक्तिहरु बाहेक अरु कसैले पनि यो एमसीसीको पक्षमा धारणा...
कोरोना माहामारीको वर्तमान अवस्थामा बालमनोविज्ञान र शिक्षाको आवश्यकता : एक विचार
- गुञ्जा साह
आजका बालबालबालिका भविष्यको कर्णधार हुन् । हामीले जुनसुकै समय र परिस्थितिमा पनि उनिहरुको बारेमा सोच,विचार गर्नु आवश्यक छ । समय,परिस्थिति र अवस्था अनुसार सबै व्यक्तिको धारणा, अवधारणा र कार्यशैलीमा परिर्वतन आउने गर्दछ...
सामाजिक न्याय र समानताले हट्न नसकेको सामाजिक विभेद
- निशा तामाङ
दलितभन्दा बितिकै जातका आधारमा गरिने विभेद भन्ने बुझिन्छ । रुकुम हत्याकाण्डले नेपालमा जातीय विभेद यथावत रहेको गतिलो उदाहरण दिएको छ । यही जातका आधारमा दलितहरुमाथि अत्यन्त अमानवीय व्यवहार हुँदै अन्याय हुँदै आइरहेको...
साहशिलो कदम आवश्यक
- निमकान्त पाण्डे
नेपालको राजनीतिक संक्रमण झनै गहिरिंदै गैरहेको र हामी नेपालीहरु समस्यामा फस्दै गैरहेको महशुस हुन थालेको छ । एकातिर बिश्वलाई नै संत्रस्त बनाईरहेको कोभिड– १९ , कोरोना भाईरसले क्रमिक रुपमा नेपाललाई संकटग्रस्त बनाउँदै...
अमेरिकी एमसीसीमा किन लम्पसार ओली सरकार ?
– निमकान्त पाण्डे
केपी ओली नेतृत्वको सरकारले अनुशासनलाई अवज्ञा गर्दै र अराजकतालाई संरक्षण प्रदान गर्दै गरिरहेको छ । आफ्नै पार्टीबाट अनिर्णित एमसीसी सम्बद्द विषयलाई महत्व दिएर संसदबाट पारित गर्ने जुन प्रयास प्रधानमंत्री ओलीले गरिरहेका छन्...
जातीय द्वेषविरुद्ध जाग्दैछ दुनियाँ
- राज्यलक्ष्मी शाक्य
कोभिड-१९ को विश्वव्यापी महामारी शुरू भएदेखि नै पश्िचमा मुलुकमा एशियाली विरोधी भावना बढ्दो छ । र, अब यो घृणाको सामना गर्ने अघिल्लो पंक्तिमा फेसन क्षेत्र उभिएको छ । बेलायतमा जातीय भेदभावका घटना...






















