मोहनविक्रम सिंहको अर्को यथास्थितिवादी मोह
-हुकुमबहादुर सिंह
नेकपा(मसाल) जसले आफूलाई उसको जन्मदेखि नै रुपमा माक्र्सवाद–लेनिनवाद–माओत्सेतुंगविचारधारा मान्ने भन्दै आएको छ तर सारमा उसको त्यसप्रति खासगरी त्यसको क्रान्तिकारी स्प्रीटलाई सधै पछाडि धकेल्ने नभए यथास्थितिमा नै राख्नेमा जोड रहँदै आएको इतिहास छ ।...
लुटेराहरु संरक्षित हुने देश बन्दैछ नेपाल
- निमकान्त पाण्डे
प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय मुखमा झुण्डिएको र बारम्बार उच्चारणमा आउने एउटा शब्द हो ‘सुखी नेपाली समृद्ध नेपाल’ । एउटा महत्वपूर्ण र महत्वकांक्षी अभियान बोकेर सरकारको नेतृत्व गरेका ओलीका अघिपछि भने...
लोकतान्त्रिक गणतन्त्र सेना र प्रहरीलाई आएको होइन र ?
-रवीन्द्र श्रेष्ठ
लोकतन्त्र सेना प्रहरीलाई पनि आएको हो, सेना प्रहरीले पनि अन्याय विरुद्ध वोल्न पाउनु पर्छ । लोकतान्त्रिक गणतन्त्र सेना प्रहरीलाई पनि आएको हो । तर हालै सरकारको निर्देशनमा दुई जना पूर्व जनरलहरुलाई सरकारी निर्णय...
नेपालमा प्राकृतिक विपत्ति कोष स्थापना गर्नु जरुरी
- निशा तामाङ
नेपाली जनताको दुर्भाग्य भनौं कि के भनौं प्राकृतिक विपत्तिको सबैभन्दा कष्टकर परिणाम नेपाली जनताले नै भोग्नु परिरहेको छ । भूकम्पले नेपालीलाई नै सताउने, बाढीले नेपालीलाई नै सताउने, आँधीहुरीले नेपालीलाई नै सताउने, बस...
ब्रुमर खरिद गर्नुभन्दा धूलोको स्रोत बन्द गर्न बुद्धि पु¥याऔं !
-राज्यलक्ष्मी शाक्य
काठमाडौं शहर प्रदूषणले भरिएको छ । जताततै प्र्रदूषण– वायूको प्रदूषण, धूलोको प्रदूषण, धूवाँको प्रदूषण, ध्वनीको प्रदूषण र फोहोरमैलाको प्रदूषण लगायतले गर्दा आम मानिसहरू समस्या झेल्न बाध्य भैरहनु परेको छ । अहिले धूलो नियन्त्रण...
दाइजोप्रथाले असुरक्षित भइरहेका मधेशी महिलाबारे
-प्रीति रमण
हालै तराई–मधेशमा आएको आँधीहुरीमा परी झण्डै तीन दर्जनले ज्यान गुमाएका छन् भने सयौँ नागरिक घाइते र हजारौँ नागरिक पालमुनी बस्न बाध्य भएका छन् । कहिले आँधी त कहिले बाढीको चपेटामा तराई–मधेश पटक–पटक पर्ने...
विप्लव आन्दोलनले पनि प्रधानमन्त्रीलाई एकपटक झुटो सावित गरिदिने भो !
- चन्द्रप्रकाश बानियाँ
विक्रमको पात्रोमा कुनै कुनै महिना त ३२ दिनका पनि हुन्छन् । यो बर्षको अन्तिम महिना भने दुर्भाग्यबस, ३० दिनको मात्रै परेछ । विप्लव नेकपालाई पूर्णरूपमा नियन्त्रणमा लिने प्रधानमन्त्री आफैले तोकेको समयसीमा अब...
देजमोको विराट जनप्रदर्शन काठमाडौंमा
-हुकुमबहादुर सिंह
नेकपा(क्रान्तिकारी माओवादी) निकट संयुक्त मोर्चा–देशभक्त जनगणतान्त्रिक मोर्चा(देजमो)को प्रथम राष्ट्रिय सम्मेलन यही चैत २४ गते काठमाडौंको प्रदर्शनीमार्गमा विराट जनप्रदर्शनका साथ नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’को प्रमुख आतिथ्यमा उद्घाटन गरिने भएको छ...
समृद्धि होइन विनाशको चरण देखापर्दैछ
- निमकान्त पाण्डे
आफ्नो गृह जिल्लातर्फ पूर्व क्षेत्रको भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा मुलुकमा अब समृद्धिको चरण सुरु हुने दाबी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले मुलुक विकास र समृद्धिको बाटोमा अघी...
पत्रकारिता राजनीतिलाई पनि मार्गदर्शन गर्नसक्ने हुनु पर्दछ
- निशा तामाङ
प्रेस जगतलाई अनुशासनको दायरामा राख्न कुनैपनि देशको सरकारलाई चासो हुने गरेको देखिन्छ । प्रेसको भूमिका कति महत्वपूर्ण छ भन्ने कुरा यसैबाट थाहा हुन्छ । प्रेसले लोककल्याणकारी राज्यको परिकल्पना गर्नुपर्दछ । देशमा लोककल्याणकारी...























