तीज: नारी मनोविज्ञान बुझ्ने मौलिक सांस्कृतिक पर्व !
-सबि भट्टराई
तीज पर्व नेपालको सांस्कृतिक र धार्मिक परिदृश्यमा एक अनुपम रंग बोकेर आउँछ । यो हिन्दू नेपाली महिलाहरूको सबैभन्दा ठूलो र हृदयस्पर्शी उत्सव हो । भदौ शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्वको मुख्य दिन...
नेताहरुले आलोचनालाई सुझाव मान्न सकेनन् !
–निमकान्त पाण्डे
नेपालको राजनीतिक परिदृश्यमा नेतृत्वको संकट गहिरो बन्दै गएको छ । नेताहरूले आलोचनालाई सुझावका रूपमा ग्रहण गर्न नसक्नु यो संकटको प्रमुख कारण हो । आलोचना, जुन सुधारको लागि मार्गदर्शन बन्न सक्छ, प्रायः नेताहरूबाट उपेक्षा...
स्वतन्त्र प्रेसले सरकारलाई बलियो बनाउँछ
–निमकान्त पाण्डे
सञ्चारमाध्यममा आएका विषयवस्तुले बेलाबेलामा अप्ठ्यारो पारेपछि शासक वर्गले मिडियालाई निशाना बनाएका घटना विगतमा मात्र होइन, अद्यापि यथावत् छ । सत्तामा रहेका शक्तिशाली वर्गका गलत कामहरुको भण्डाफोर गर्दा मिडिया र पत्रकारमाथि विभिन्न अभियोजन लगाउने,...
कांग्रेसको अवस्था, देउवाको गुनासो र यथार्थ !
-सबि भट्टराई
हालै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरू केही गर्न सक्दैनन् भन्ने अतिञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताए । उनले यस्ता भाष्य र चुनौतीहरू...
सद्भावबाट सम्मानको उत्पत्ति हुन्छ !
प्रशान्त महासगर
भृगु ऋषिले भगवान् विष्णुको छाती लात हानेको थियो । तर भगवान् विष्णुले आफ्नो छाती कठोर छ भन्दै कतै ऋषिवर तपाईं चोट पो लाग्यो भन्दै पाउ सुमसुम्याउन पुगे । यहि कुरालाई भगवान् भएपछि पूजा...
भिजिट भिसा प्रकरणमा लाज पचाए रमेश लेखकले !
–निमकान्त पाण्डे
भिजिट भिसामा विदेश जाने नेपालीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गृह प्रशासनका अधिकारीले करोडौं रकम असुली गर्दै आएको घटना केही समयअघि सार्वजनिक भयो । यसअघि पनि गृह मन्त्रालयका अधिकारी विभिन्न विवादास्पद गतिविधिमा संलग्न हुँदै आएका...
निर्मला पन्त हत्या प्रकरण: काम देखाउने अवसर !
-सबि भट्टराई,
निर्मला पन्त हत्या प्रकरण भएको वर्षौं बित्दा पनि हालसम्म सुल्झिएको छैन, अर्थात हत्यारा पत्ता लगाउन सरकार असफल भएको छ । यो घटनाले राज्य प्रणालीको कमजोरी, अनुसन्धानको निष्क्रियता र अपराधमाथिको राजनीतिक प्रभावको स्पष्ट संकेत...
भूमि विधेयकको आवरणमा भूमाफियाको दलाली
–निमकान्त पाण्डे
संसदमा प्रस्तुत गरिएको ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक, २०८२’ अहिले चर्चामा छ । यो विधेयकमा भएका प्रावधानमा प्रश्न र विवाद त छँदै छन्, यसलाई पारित गर्ने विषय पनि सत्तारुढ दल अप्ठ्यारोमा परेका...
लापरबाही निर्वाचन आयोगको, परिणाम भोग्नुपर्ने रास्वपाले ?
-सबि भट्टराई,
नेपालको राजनीतिक परिदृश्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ र उदीयमान शक्तिको रूपमा उदाएको छ । २०७९ असार ७ मा स्थापना भई सोही वर्षको असार १७ मा निर्वाचन आयोगमा दर्ता भएको यो दलले छोटो...
जबजमा फरक मत निषेध हो ? विद्यासँग किन तर्सिए ओली ?
– निमकान्त पाण्डे
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो राजनीतिक सक्रियताले एमालेको आन्तरिक राजनीति तरंगित भएको छ । उनी एमालेमा पुनः सक्रिय हुने तयारीमा छिन् । त्यसैका लागि उनले एमालेको सदस्यता नवीकरण पनि गरेकी थिइन् । तर,...





















