मानव तस्करीसँग लत्पतिएको राजनीतिक नेतृत्व !
-सबि भट्टराई,
नेपालमा मानव तस्करीको समस्या लामो समयदेखि जटिल र गम्भीर बन्दै आएको छ । हालै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक समाचारले यो समस्याको गहिराइ र राजनीतिक नेतृत्वको संलग्नतालाई अझ उजागर गरेको छ । केही दिनअघि मात्र...
विचारमा माओवाद, व्यवहारमा लेण्डुपवाद किन चाहियो ?
– निमकान्त पाण्डे
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी आन्दोलनको पुनर्गठनका लागि हालै एउटा रूपरेखा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रस्तुत गरेको यो सन्देशमा माओवादी आन्दोलनको विगत, वर्तमान...
संविधानसम्मत कि न्यायाधीशको विवेकसम्मत ?
–निमकान्त पाण्डे
अदालती प्रक्रियाबारे एउटा उक्ति निकै प्रचलित छ, ढिला न्याय दिनु न्याय नदिनु बराबर हो । नेपालमा भने अदालती प्रक्रियामा ढिलाइ मात्र होइन, फैसलामा नै प्रश्न उठ्ने गरेको छ, जसका कारण न्याय कुरेर वर्षौंसम्म...
अभिव्यक्ति स्वतन्त्रताको नांगो संकुचन !
–निमकान्त पाण्डे
नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अवस्था क्रमशः संकुचित बन्दै गएको छ । संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता सुनिश्चित गरे पनि पछिल्ला केही घटनाक्रमले देखाउँछ कि राज्य संयन्त्रले स्वतन्त्र आवाजमाथि नियन्त्रण गर्न खोजिरहेको छ...
प्रभावकारी बन्दै योग साधना
भवानीदत्त भट्ट
सुदूरपश्चिम प्रदेशसहित विभिन्न क्षेत्रमा योग साधना प्रभावकारी बन्दै गएको छ । प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीले छुट्टै योग परार्मश केन्द्र स्थापना गरेर योग साधनालाई नियमित गरेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका आयुर्वेदिक औषधालयमा योग शिक्षा...
विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !
-सबि भट्टराई
नेपालको प्रतिनिधिसभामा पछिल्लो समय देखिएको राजनीतिक गतिविधिले संसद भित्रको शक्ति सन्तुलन, प्रतिपक्षको सम्मान र लोकतान्त्रिक मूल्यमान्यता कति कमजोर हुँदै गएको छ भन्ने तथ्य उजागर भएको छ । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा...
देशका युवालाई विदेश लखेट्ने नागरिकता नीति
–निमकान्त पाण्डे
नेपालको संविधान २०७२ ले नागरिकता सम्बन्धी विषयलाई विशेष संवेदनशीलताका साथ सम्बोधन गरेको छ । तर त्यसयता नागरिकता ऐन संशोधनको बहानामा पटक–पटक राजनैतिक तानातान, स्वार्थको दृश्य हामीले देखेका छौं । फेरि संसदीय समितिले नागरिकतासम्बन्धी...
चर्चा पश्विमा ‘ग्लोबल साउथ’को अनि नेतृत्व चीनको ?
लोकनारायण सुबेदी,
-आजको अन्तर्राष्ट्रिय राजनीतिमा ग्लोबल साउथ अर्थात नयाँ तेश्रो बिश्वको भूमिकालाई लिएर निकै चर्चा परिचर्चा बिश्वभरी नै जारी रहेको छ । शीतयुद्धको कालखण्डमा तेश्रो बिश्वकोरुपमा ती देशहरु सामेल रहेका थिए जो अमेरिका र तत्कालीन...
सानुराज डंगोल: कला र संस्कृतिमा जीवन समर्पित एक निष्ठावान व्यक्तित्व
काठमाडौंको उत्तरतर्फ रमणीय टोखा नगरपालिका–३ मा जन्मिएका सानुराज डंगोल नेपाली कला र व्यवसाय क्षेत्रमा सक्रिय एक प्रतिबद्ध व्यक्ति हुन्। २०४१ सालको मंसिर ११ गते जन्मिएका डंगोल अहिले एक सफल व्यवसायी मात्र होइन, कला र...
नोटमा पृथ्वीनारायणको फोटो राख्ने सान्दर्भिक समय
-सबि भट्टराई
नेपालको इतिहासमा पृथ्वीनारायण शाहलाई एकीकरणका नायकका रूपमा लिइन्छ । उनले साना–साना राज्यहरूलाई एकीकृत गरी आधुनिक नेपालको आधारशीला निर्माण गरे । उनको योगदानलाई सम्मान गर्ने सन्दर्भमा नेपाली नोटमा उनको तस्बिर राख्ने प्रस्ताव हालैका वर्षहरूमा...






















