नेताहरुको अकर्मण्यताले जन्माएको संकट
–निमकान्त पाण्डे
देशमा गणतन्त्र स्थापनाको दुई दशक पुग्नै लाग्दा यो शासन व्यवस्था नै धरापमा परेको छ । अहिले राजावादीले यो व्यवस्थामाथि धावा बोल्दै राजसंस्था पुनःस्थापनाका लागि जोडदार प्रदर्शन थालेका छन् । त्यो भन्दा पनि महत्वपूर्ण...
मार्क्सवादबारे सही मार्क्सवादी बुझाइ : एक टिप्पणी
– नारायण शर्मा
१. मार्क्सवाद स्वयं मार्क्स र एङ्गेल्सको दृष्टिमा कुनै जडसूत्र होइन, बरु कामकाजको लागि गाइड (पथप्रदर्शन) मात्र हो । एङ्गेल्सले स्पष्ट भन्नुभएको छ : “Our doctrine is not a dogma, but a guide...
सुशासन: जन्मदर्ताका लागि ३ लाख घूस !
-सबि भट्टराई
जन्मदर्ता प्रत्येक नागरिकको आधारभूत अधिकार हो, जसले व्यक्तिको पहिचान र नागरिकताको आधार तय गर्छ । तर, पोखरा महानगरपालिका वडा नम्बर–३ मा वडा सचिव मोहन ढुंगानाले जन्मदर्ताका लागि ३ लाख रुपैयाँ घूस मागेको घटनाले...
सांसदहरुलाई फेरि बजेट ? अदालतको अवहेलना हो कि हैन ?
-सबि भट्टराई
विगतमा पटक-पटक विवादित बनेको संसदीय क्षेत्र विकास कार्यक्रम सरकारले फेरि सुरु गर्ने तयारी गरेको छ । यसपटक, प्रत्येक निर्वाचन क्षेत्रमा २२ करोड रुपैयाँ बजेट विनियोजन गर्ने तयारी गरिएको हो । अर्थ मन्त्रालयका अनुसार...
देश नै रित्तिने गरी युवाहरू विदेश पलायन तीव्र !
जानकी पाण्डे
नेपालमा केही दशकयता विदेशतर्फ युवाको पलायन डरलाग्दो रुपमा देखिएको छ । विशेषगरी रोजगारीका लागि खाडी तथा अन्य देशतर्फ लाग्ने युवाको संख्या वर्षेनि बढिरहेको छ । यसका साथै शिक्षाका लागि भनेर पनि ठूलो संख्यामा...
मेयर बालेनलाई कसरी जवाफ फर्काउने पीएम ओली ?
-निमकान्त पाण्डे
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको हालको तनावले नेपालको राजनीतिक र सामाजिक वृत्तमा ठूलो तरंग ल्याएको छ । बालेनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै लेखेका छन्, ‘माफ...
मोहम्मदको नेतृत्वमा सिरियामाथिको प्रतिबन्ध हटेपछि ऐतिहासिक कूटनीतिक सफलता
डा. अब्दुल गनी अल-कूफी
आजको दिन इस्लामी उम्मत र विशेष गरी सिरियाली जनताको लागि आशा, खुशी र नयाँ जीवनको प्रभात बनेको ऐतिहासिक दिन हो। वर्षौंसम्म युद्ध र संकटमा फँसेको सिरियाली जनता आज एउटा उज्यालो भविष्यको...
संसार बदल्न कालजयी क्रान्तिकारी कृति दिने दार्शनिक कार्ल कार्क्स
-लोकनारायण सुबेदी
बिश्व प्रसिद्ध महान कम्युनिष्ट दार्शनिक तथा सर्बहारा बर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध बिश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै विस्तारै फैलिँदै गएको बिश्व समाजवादी आन्दोलनलाई निश्चय नै...
राजनीतिमा नीति र नैतिकताको खडेरी
-सबि भट्टराई
नेपालमा विकासको नाममा निर्माण हुने र भइरहेका ठूला आयोजनामा सधैंजसो भ्रष्टाचार, अनियमितता र अपारदर्शिताको प्रश्न उठ्ने गरेका छन् । हालै सम्पन्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल त्यसको ज्वलन्त उदाहरण हो । लाखौं नेपाली करदाताको पैसामा...
कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?
सबि भट्टराई
सहकारी ठगी प्रकरणका दुई फरक घटनामा राज्यको दुई चरित्र देखिएको छ । रास्वपा सभापति, पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषयमा धरपकड, हिरासतमा ज्यादती, मुद्दा दायर गर्दा असम्बन्धित पक्षमा जोड्ने र जबर्जस्ती थुनामा राख्ने...
























