एकलकाटे बन्दै गरेका कमरेड केपी ओली !
–निमकान्त पाण्डे
कम्युनिस्ट आन्दोलनको जगमा उभिएको पार्टी हो, नेकपा एमाले । एमाले अहिले सत्तामा छ । पार्टीलाई हाँकिरहेका छन्, अध्यक्ष केपी शर्मा ओलीले । उनी प्रधानमन्त्री पनि छन् । एमाले देशको प्रमुख वामपन्थी दल पनि...
आन्दोलन र अपराधबारे प्रचण्डको अनौठो व्याख्या !
-सबि भट्टराई
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै विराटनगरमा आयोजित एक कार्यक्रममा आन्दोलन, निरंकुशता र अपराधबारे महत्वपूर्ण विचार व्यक्त गरेका छन् । ‘हाम्रो मत दैनिक’को २२ औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले...
मई दिवसको सार्थकता शोषण उत्पीडनबाट मजदुर बर्गको मुक्ति
—लोकनारायण सुबेदी
मजदुर बर्गको मुक्तिका महान मार्गदर्शक तथा गुरु कार्ल माक्र्सले भनेका थिए कि मजदुर बर्गको मुक्ति स्वयं मजदुर बर्गको कार्य हो । यसको स्पष्ट अर्थ हो जबसम्म मजदुर बर्गले आफ्नो मुक्तिको कार्य आफ्नै हातमा...
पत्रकारलाई प्रवेशमा प्रतिबन्ध लगाउन पत्रकारकै माग !
–निमकान्त पाण्डे
गत सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा (एमाले) का वरिष्ठ सांसद रघुजी पन्तले समितिको कार्यप्रणाली अत्यधिक लोकतान्त्रिक भएको टिप्पणी गर्दै पत्रकारहरूको उपस्थिति सीमित गर्नुपर्ने धारणा राखे । उनको भनाइ अनुसार...
राजाको सम्बोधन ! एमाले नेताहरु र आम जनताको बुझाई
-सबि भट्टराई
आजभन्दा झण्डै १७ वर्षअगाडि नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । २०६२÷०६३ को दोस्रो जनआन्दोलन सफल भएसँगै तत्कालीन सात दललाई ‘जनताको नासो’ बुझाएका राजा ज्ञानेन्द्र शाह २०६५ जेठयता ‘पूर्वराजा’ बनेका छन् । उनले...
सरकारप्रति जनता निराश, राष्ट्रपतिलाई गुहार्न थाले जनता !
-सबि भट्टराई,
सरकारको कमजोरीका कारण नेपालमा पछिल्लो समय सहकारी संस्था मार्फत हुने ठगीका घटनाहरू तीव्र रूपमा बढेका छन् । आर्थिक समावेशीकरणको उद्देश्यले स्थापना गरिएका सहकारीहरू आजकै दिनमा हजारौँ नागरिकको जीवनमा पीडा र निराशाको कारण बन्दै...
कम्युनिष्ट आन्दोलन आज कमजोर किन ?
-लोकनारायण सुबेदी
हाम्रो देश नेपालमा आज पनि नेपाली जनताको ठूलो हिस्साले कम्युनिष्ट आन्दोलनलाई समर्थन गर्दछ ।बिगत लामो समयको कुरालाई परै छाडेर बर्तमान स्थितिलाई त्यसमा पनि खाशगरी २०६२/६३ को आन्दोलन पछिको स्थितिलाई मात्र हेर्ने र केलाउने...
रविको कमब्याकले राजनीतिमा नयाँ तरंग !
-सबि भट्टराई
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी आरोपमा पक्राउ र अदालतबाट धरौटीमा रिहा भएपछि केही महिनायता मौन थिए । राजनीतिक गतिविधि र अभिव्यक्तिबाट पनि उनी टाढिएका थिए । खासगरी पर्साको एक सहकारीको...
अमेरिकी ट्यारिफ नीति नेपाललाई गज्जबको अवसर
–निमकान्त पाण्डे
अमेरिकाले विभिन्न देशलाई फरक फरक भन्सार शुल्क लगाउने निर्णय गरेपछि अहिले विश्व तरंगित बनेको छ । अमेरिकाको नयाँ नीतिबाट फाइदा बेफाइदाको हिसाबकिताबमा विभिन्न देश लागिपरेका छन् । नेपालले पनि अमेरिकी भन्सार शुल्कबाट आफूलाई...
तीनकुने घटना र बिबेचना
-लेखराज रेग्मी
म यतिबेला दाङमा छु. म घटनाहरुको चश्मदिद होइन. यसबारेमा धारणा बनाउन मेरा श्रोतहरु सरकारी सामुदायिक र निजी क्षेत्रका प्रसारण तथा छापा र सामाजिक संजालहरु हुन्। मैले तथ्यगत प्रामाणिक र बिश्वसनीय ढंगको समाचार बुताले...





















