पूर्ण प्रेस स्वतन्त्रतामा अंकूश लाग्यो !
–निमकान्त पाण्डे
सर्वोच्च अदालतले समाचार प्रकाशनको विषयमा हालै गरेको एक फैसलाले नेपाली प्रेस जगत्लाई झस्काएको छ । अदालतले समाचारबाट अदालतको अवहेलना मुद्दामा तीन जनालाई जेल सजायको फैसला गरेको हो ।
यो प्रकरणमा पहिला विषयवस्तु बुझौं ।...
उदाए वामपन्थी राष्ट्रपति, यता भगौडाको स्वागत !
–निमकान्त पाण्डे
व्यापारीलाई मुनाफाकै चिन्ता र चासो हुन्छ, स्वाभाविक पनि हो । तर नेपालका अर्बपति व्यापारी नेपाली कांग्रेसका नेता विनोद चौधरी भने श्रीलंकामा पुगेर पनि विवादास्पद गतिविधिमा संलग्न हुने गरेको पुष्टि हुने गरी एउटा घटना...
अनरा दिशानायके राष्ट्रपति चुनिदा भारती सोचको यस्तो अबस्था
लोकनारायण सुबेदी
बिश्वका अन्य देशका निर्वाचनहरुमा घोर दक्षिणपन्थी र दक्षिणपन्थीहरुले पकड जमाउदै गरेको देखिदै गरेको बिश्वमा यति बेला श्रीलंकामा भने माक्र्सबादी बिचारधारा अबलम्बन गर्ने जनता बिमुक्ति पेरेमुना (जेभिपी)का नेता अनरा दिशानायके गएको आइतबार राष्ट्रपति पदमा...
सहकारी बचत रकम दुरुपयोगमा राज्य सरकार नै जिम्मेवार
-जानकी पाण्डे
सहकारीको बचत अपचलनको सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बुझाएपछि अहिले देशभर सहकारी ठगीको विषय चर्चामा छ । समितिले ४० सहकारीको छानबिन गरेको थियो । छानबिनको क्रममा यी सहकारीमा मात्र सर्वसाधारणको...
खोजी धनराजको धनको, चर्चा सहकारी डिभोर्सको !
–जानकी पाण्डे
सहकारीका हजारौं बचतकर्ताको रकम अपचलन भएको विषयमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ । काठमाडौं , पोखरा, चितवन, बुटवलमा रहेका सहकारीको करोडौं रकम अपचलन भएको निष्कर्ष छ । विशेषगरी रास्वपा सभापति...
आत्मायुक्त प्रकृति
- प्रशान्त महासागर
कुरा यसरी बढ्छ कि अन्धकारलाई उज्यालो चाहिन्छ भनी रहेकै बेला हल्का उज्यालो देखेको थिएँ भन्न अरुलाई, अर्को अन्धकारलाई अझ गाढा हुन दिउँ....सोच्न सिकिईयो । अनि एउटा बा जो उमेरले परिपक्व बनिसेको मान्छेले...
ओलीलाई सम्मान गर्ने बालेन किन उत्रिए विरोधमा ?
-निमकान्त पाण्डे
गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन्द्र शाह अर्थात् बालेनले बेलाबेलामा शीर्ष राजनीतिक दलका नेताहरुको विरोध गर्दै आएका छन् । सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको गतिविधिलाई लिएर उनको...
मानबतामाथिको भयावह खतरा परमाणु शस्त्रास्त्रका माझ बिश्वका मानिस
लोकनारायण सुबेद
आज चल्ने र चलिरहेका युद्धहरुको अर्थ हुन्छ सैन्य औद्योगिक परिसहरुका लागि अत्यन्तै ठुलो मुनाफा । त्यसको अतिरिक्त के पनि भनिन थालेको छ भने बर्तमान युद्धजन्य यस्ता सैनिक गतिबिधिका कारण पृथ्बीको पर्यावरणमा पुग्ने कूल...
संकुचित विचलन नहुनु
प्रशान्त महासागर
म बालेन चिन्दिन् । उसको भूगोल पनि थाहा छैन् । आनीबानी केही थाहा छैन् । तर उसको कार्यशैली मन पर्छ । आर्थिक अनियमितता, देश बेच्ने भ्रष्टाचार कहिल्यै गर्छ भन्ने कुरामा विश्वास छैन् ।...
प्र.अ. मुक्ति प्रसाद कुशावहाले बनाएकाे नमुना विद्यालय
दिके शाह
देवाही गोनाही नगरपालिका उचिडिह प्रेमपुर होनाही वडा नम्बर ८ स्थितमा रहेको अधारभूत बिद्यालय सानो छाप्रो थियो ।
छाप्रोले घाम र पानी छुट्ट्याउन भने सक्दैनथ्यो । किनकि छाप्रोको छानोमा प्वालै प्वाल थियो । पानी परे...
























