विदेशी लगानी कि आत्मनिर्भर अर्थतन्त्र !
– प्रीति रमण
नेपालले आयोजना गरेको दुई दिने लगानी सम्मेलन सकिएको छ । ठूलो तामझाम र प्रचारसहित गरेको यो लगानी सम्मेलन खासै उपलब्धिमूलक भने हुन सकेन । हुन त यसअघिका लगानी सम्मेलन पनि नाम मात्रका...
भारतमा चुनावी मुद्दा र यथास्थितिमा भारतको भबिष्य
थिए त्यसलाई पूरा गर्न सकेनन् । त्यसैले अमूर्त र योजना बिनाको तेश्रो बिश्व आर्थिक शक्ति बन्ने कुरा पनि झूटा आश्वासनको पुडिया साबित हुने अर्थ मै त्यहाँका मतदाताले लिइरहेका छन् । यद्यपि आर्थिक प्रगति र...
संसदवाद असफल भयो, विकल्प खोजौं !
–निमकान्त पाण्डे
नेपालमा सरकार गठनदेखि विघटनसम्मको जोडघटाउमा मुख्य भूमिका रहने संसदवाद असफल हुँदै गएको छ । नेपालको संसद विगतदेखि नै सरकार बनाउने र भत्काउने विकृत खेलका लागि मात्र प्रयोग हुँदै आएको थियो । संसद कानुन...
विदेशी ऋण र अनुदानले देश बन्ने भए नेपाल धेरै विकसित भइसक्थ्यो
–निमकान्त पाण्डे
कुनै पनि देशमा विकास हुन मुख्य आधारहरु केके होलान् ? कुन कुन क्षेत्रमा काम गर्न सके देशको तीव्र विकास होला ? नागरिकको आयस्रोत बढाउने, गुणस्तरीय जीवनशैली र सबल अर्थतन्त्र बनाउने मन्त्र के होला...
धार्मिक स्वतन्त्रताको नाममा धर्मयुद्धको तयारी
—प्रीति रमण
नेपाली राजनीतिमा पछिल्लो समय धर्मको विषयले पनि चर्चा पाउँदै आएको छ । विशेषगरी केही दल, समूह, अभियानले धर्मलाई केन्द्रमा राखेर राजनीतिक गतिविधि बढाएपछि यो विषय अहिले जटिल बन्दै गएको हो । राप्रपाले हिन्दूराष्ट्र...
धर्म सम्बन्धि कम्युनिष्टहरुले बुझ्नु पर्ने सही धारणा
-लोकनारायण सुवेदी
अरु दर्शनहरुले जस्तो संसारलाई बुझने र ब्याख्या गर्ने कुरामा मात्र मार्क्सवादले आफुलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । ठीक...
उल्टो बाटोमा सरकार,भूमि आयोगलाई सशक्त बनाउने कि विघटन गर्ने ?
– निमकान्त पाण्डे
भूमिसम्बन्धी समस्या समाधान गर्नका लागि गठित राष्ट्रिय भूमि आयोग खारेज गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले रोक लगाएको छ । गत चैत ८ मा सरकारले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।...
के नेपालमा हिन्दु धर्मावलम्बी घटेकै हाे र ?
– प्रकाश कट्टारी
नेपाल एक लोकतान्त्रिक गणतान्त्रिक संघीय मुलुकको रुपमा वि.सं. २०७२ मा संवैधानिक रुपमा पूर्ण बहुमतका साथ कायम भएको मुलुक हो । जसको मूल उद्देश्य नेपाली जनताको सर्वाङ्गिण विकास गर्नु हो । एउटा विकास...
बहु प्रतिभाशाली महाकवि गिरिजा प्रसाद जोशीको जीवनी : डा. बाल गोपाल श्रेष्ठ
नेपालभाषाका एकजना सशक्त कवि गिरिजाप्रसाद जोशी ४९ वर्षको उमेरमा वि.सं. २०४४ भाद्र २२ गतेको राती ९:३० बजे टिचिङ अस्पतालमा अल्पायुमै देहावसान भयो । उहाँको निधनले नेपालभाषाको मात्र नभई नेपालको भाषा, साहित्य जगतको निम्ति अपूरणीय क्षति...
कर प्रणालीमा सुधार गर्दा बहुसंख्यक जनताको हित सोच्नु जरुरी
–प्रीति रमण
नेपालमा वार्षिक १० खर्बको हाराहारीमा राजस्व उठ्ने गरेको छ । तर, यो राजस्व विशेषगरी राज्यको चालु खर्चमा नै सकिने गरेको छ । अर्कोतर्फ कर प्रणालीमा पनि व्यापक हेरफेरका लागि विज्ञहरुले सुझाव दिँदै आएका...
























