रंगमञ्च उठेपछि आयौ’ भने जस्तै प्रधानमन्त्रीका कुरा !

 –निमकान्त पाण्डे देशमा अहिले इलाम–२ को प्रतिनिधिसभा र बझाङ–१ को प्रदेशसभाको उपनिर्वाचनको रापताप सुरु भएको छ । मिसन ८४ मा रहेका दलहरु यो उपनिर्वाचनलाई आफ्नो ‘मिनि एक्सरसाइज’ को रुपमा लिएका छन् । पछिल्लो समयमा देशमा...

‘मन्त्रीज्यू संविधानको धारा ३४ हेर्नुस्’

  ईश्वरराज ढकाल काठमाडौं । शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले शिक्षामन्त्रीले राजनीतिमा लाग्ने प्राध्यापक, शिक्षक र कर्मचारीलाई कारबाही गर्ने भन्दै दिएको अभिव्यक्तिलाई अपरिपक्वताको संज्ञा दिनुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आइतबार राति सामाजिक सञ्जालमा भिडियो सन्देश...

ओली नेतृत्वको सरकार (डबल नेकपा) ले अघि सारेको नारा र समाजवाद

–निमकान्त पाण्डे तत्कालीन केपी शर्मा ओली नेतृत्वको डबल नेकपाको सरकारको पालामा सबैभन्दा चर्चामा रहेको नारा हो, समृद्ध नेपाल–सुखी नेपाली । सरकारले यो नारा पूरा गर्न २५ वर्षभित्र कुल १० वटा आधार लक्ष्यको सीमा राखेको थियो,...

नयाँ सत्ता समीकरणबाट जनतामा आशा पलाएको छ

–प्रीति रमण वामपन्थी दलहरुको सहकार्यले देशमा फेरि एक पटक आशाको सञ्चार गरेको छ । छरिएका राजनीतिक दल, अप्राकृतिक गठबन्धन र सत्ता स्वार्थका गठजोडका कारण निराशमय बनेको देशमा अहिले वामपन्थी दल एकैठाउँमा उभिँदा यसले फरक सन्देश...

वाम शक्तिबीच एकता किन आवश्यक छ ?

–निमकान्त पाण्डे केन्द्रमा वामपन्थी र अन्य दलहरु मिलेर नयाँ गठबन्धन भएपछि अब वाम पार्टीहरुबीच एकताको चर्चा सुरु भएको छ । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । नेसपाका अध्यक्ष डा....

उत्पादनतिर ध्यान नदिए देशको गन्तव्य श्रीलंकातिरै हो !

–प्रीति रमण केही वर्षयता खस्किएको नेपालको आर्थिक अवस्था अझै पनि सुधार भएको छैन । न त सरकारले अर्थतन्त्र सुधारका लागि भनेर ठोस योजना भने ल्याउन सकेको छैन । यही बेलामा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धनले...

वाम बाहुल्य सरकार र जनताका समस्यामा राजसंस्थाको नारा

–निमकान्त पाण्डे दुई ठूला वामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र तथा अन्य दलको सहकार्यमा बनेको सरकारको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । यसले वाम बाहुल्य सरकारलाई देश...

मार्क्सको स्मृति दिवस १४ मार्चमा

उनले कडा आलोचना गरे । तर, त्यस आलोचनाका बिचमा उनले पहिलोपटक भावी समाजको आफ्नो तस्बिर या रुपरेखा पनि प्रष्टरूपमा अगाडि ल्याए । यद्यपि यसअघिसम्म कार्ल मार्क्स सामान्तयाः भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैनथिए । तर,...

वाम गठबन्धनलाई जनतासँग जोडे मात्र नेताहरु सफल हुन्छन्

–निमकान्त पाण्डे नेपालका वामपन्थी दलहरुबीच कार्यगत एकता र सकेसम्म एकीकरण नै गरी राजनीतिक यात्रा अघि बढाउनुपर्नेमा पंक्तिकारले लामो समयदेखि जोड दिइराखेको छ । तीन साताअघि मात्रै यही पत्रिकामा मैले नेपालका कम्युनिस्ट दलहरुलाई सम्बोधन गर्दै ‘साझा...

नागरिकको अधिकार र घरेलु कामदार

–प्रीति रमण कुनै पनि देशका नागरिक, जो कुनै पनि पेशा, व्यवसाय, वर्ग, जात, धर्म र कामका आधारमा जुनसुकै भूमिकामा भए पनि उनीहरुले देशको संविधानले प्रत्याभूत गरेका अधिकार भने समान रुपमा पाउनुपर्छ । कुनै पनि आधारमा...

RECENT POSTS

HOT NEWS