षडयन्त्र भइरहेको त छैन ? जवाफ ओलीले दिने कि विप्लवले ?
— निमकान्त पाण्डे
सत्तासीन नेकपा विभाजनको संघारमा पुगेका बेला विप्लव नेतृत्वको नेकपाविरुद्ध लागेको प्रतिबन्ध फुकूवा गरिएको एक महिना पुग्न अब केही दिन मात्र बाँकी छ । नेकपाका महासचिव विप्लवलाई साक्षी राखेर प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर...
यस कारण अव जनता समाजवादी पार्टीको सरकार देशमा आवश्यक छ
—प्रीति रमण
नेपाली जनताले दुई तिहाई बहुमतको निकट पु¥याएर सरकार बनाउने अधिकार दिएका थिए नेपालका कम्युनिष्टहरुलाई । दुई ठूला कम्युनिष्ट पार्टीहरुले चुनावी गठबन्धन बनाएर प्राप्त गरेको जनताको मतको सदुपयोग भने गर्न सकेनन् । जनतालाई उपलब्ध...
संसदवादी दलहरुको भाँडभैलोमा सर्वोच्चले थप्यो घ्यू
गुटगत राजनीति र सत्ता स्वार्थले गर्दा संसदवादी दलहरुको भाँडभैलो नेपाली जनताले स्पष्ट देख्न पुगे काछन् । गुटगत राजनीति र सत्ता स्वार्थ कै कारण दुई तीहाईको संसदीय हैसियत बनाएको डब्बल नेकपा अहिले विभाजित बनेको छ...
युनिफिकेसन ट्रेलको अवधारणा कति उचित, कति अनुचित ?
–चन्द्रप्रकाश बानियाँ
अस्ति दुई गते, झमक्क साँझ परेपछि अकस्मात अनपेक्षित ठाउँबाट फोनकल आयो । न मेरा नाता गोता, न कुनै विधि व्यवहार, न कारोबार, न व्यक्तिगत साइनो सम्बन्ध ?! “अगुल्टो खाएको......बिजुली चम्कँदा झस्कन्छ” भनेजस्तो मनोविज्ञान...
राष्ट्रपतिलाई बहिष्कार गर्ने दलहरुले गणतन्त्रको धज्जी उडाएका छन्
— राधा बुढाथोकी मगर
गणतन्त्र नेपालका दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले देशमा विद्यमान राजनीतिक अन्यौलताका विषयमा दलहरुसँग सम्वाद गर्न सर्वदलीय बैठक बोलाएको समाचारले राजनीतिक वृत्तमा एक किसिमको आशा जगाएको थियो । तर राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा...
HOLI (Fagu) : Cultural and Scientific Discussion : Prakash Kumar Sah
A festival of color, Holi, according to astrologer’s dated on Falgun full moon is celebrated. In context of Hindu, it is celebrated two days: first day as Holika Dahan, : on the same day,...
नेपालका सम्भावना र चुनौती : एक संक्षिप्त चर्चा -नारायण शर्मा
नेपालको भौगोलिक अवस्थिति, युरेनियम लगायतका अमूल्य र असीमित खनिज, अथाह जलसम्पदा, बहुमूल्य बनजङ्गल र जडीबुटी, अवर्णनीय मनमोहक प्राकृतिक सुन्दरता र प्राचीनतम ज्ञान-विज्ञान, कला-संस्कृति र सभ्यता-संस्कार आदि कैयौं कुराहरु नेपालका अमूल्य निधि र असीमित प्रकृतिप्रदत्त...
दुई दिन मनाइरहेकाे हाेली एकैदिन मनाऔं होली
फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व यो वर्ष पनि नजिकिएको छ । यही चैत १५ गते हिमाली एवम् पहाडी जिल्लामा र १६ गते तराईका जिल्लाहरुमा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ ।...
संसदबादले चाहेको शान्तिमा रुपान्तरित बिप्लवको क्रान्ति र संसदबादमा उत्पन्न अशान्ति
–निमकान्त पाण्डे
दश बर्षे जनयुद्धको स्थगनपछि विकसित नेपालको राजनीतिक अवस्था अझै व्यवस्थित हुन सकेको छैन । समाजमा व्याप्त अशान्तिले देशमा क्रान्ति जन्मायो र त्यही क्रन्तिलाई हिंसा र उग्रवादको संज्ञा दिएर राज्यले दमन गर्ने आधार बनायो...
माक्र्सवादी स्कुलिंग : कम्युनिष्टहरूमा टुटेको कडी
- हुकुमबहादुर सिंह
२०२९ सालतीर त्यसवेला नेपालमा चारथरी पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, कोअर्डिनेशन केन्द्र–कोके(वर्तमानको एमाले) र केशरजंग रायमाझीले नेतृत्व गरेका कम्युनिष्ट पार्टीहरू चर्चामा थिए । कोके भन्ने पार्टीमा खासै कुनै एकजनाको नाम नेताका रूपमा राष्ट्रिय...























