भूमाफियाको हित रक्षा गर्ने अध्यादेश !
सरकारले लगानी सम्मेलनको बहानामा हदबन्दीभन्दा बढीको जग्गा बिक्री गर्न दिने व्यवस्थासहितको अध्यादेश जारी गरेको छ । गत आइतबार सुरु भएको लगानी सम्मेलनलाई लक्षित गर्दै शुक्रबार हतारहतार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरिएको अध्यादेशमा हदबन्दीभन्दा बढी...
लगानी सम्मेलन निराशाजनक हुने संकेत !
नेपालले केही दिनभित्रै लगानी सम्मेलन आयोजना गर्न लागेको छ । जहाँ ५२ मुलुकका ६ सय ३४ जना लगानीकर्ता सहभागी हुने लगानी बोर्डले जनाएको छ । नेपालले सम्मेलनमा १४८ वटा परियोजना प्रस्तुत गर्ने भएको छ...
नेपालको पहिलो केमिकल ई राजदास श्रेष्ठको श्रद्धाञ्जली सभा
साँखु । नेपालभाषा सेवी, समाजसेवी, बैज्ञानिक तथा नेपालको पहिलो केमिकल इन्जिनियर राजदास श्रेष्ठको गुणानुस्मरण गरी श्रद्धाञ्जली सभा आयोजना भएकाे छ ।
गत शनिबार साँखुको भगवती मा.वि. भौध्वाखा, याल्माज्वमा भएको श्रद्धाञ्जली सभामा नेपालभाषाको उत्थान तथा नेपालको...
साहित्यकार पगेनीको निधन
पोखरा । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।
निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मंगलबार दिउँसो निधन भएको उनको नातेदार...
कथासंग्रह ‘बुढीपोल्ली’ बलियो प्रस्तुत
काठमाडौं । खेम बतासद्वारा लिखित कथासंग्रह 'बुढीपोल्ली'ले सुदूरपश्चिमको आञ्जलिकतालाई बलियो गरी प्रस्तुत गरेको लेखकहरूले जनाएका छन्। शनिवार राजधानीको शिल्पी थिएटरमा पुस्तक विमोचनसँगै भएको बहसमा सहभागी वक्ताहरूले गरिब, दलित, भूमिहीनजस्ता भुइँमान्छेप्रति लेखकको सहानुभूति सकारात्मक देखिएको...
सुकुन्दा साहित्य पाःलाः द्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोउत्सव मनाइयो
काठमाडौं । काठमाडौं रत्न राज्यलक्ष्मी क्याम्पसको करिब ४५ बर्ष पूरानो गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाद्वारा दाेस्राेपटक महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्मोत्सव मनाएको छ ।
साे कार्यक्रम भर्खरै बित्नु भएका महाकवि गिरिजाप्रसाद जोशीका शिष्य...
आज महाकवि सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइदै
काठमाडौं । आज सुकुन्दा साहित्य पालाबाट महाकवि गिरिजाप्रसाद जोशीको ८६ औँ जन्मोत्सव मनाइने भएको छ ।
काठमाडौंको प्रदर्शनमाग स्थिति रत्नराज्य लक्ष्मी क्याम्पसका नेवार समुदायका विद्यार्थीहरुको करिब ४५ बर्ष गौरवमय इतिहास बोकेको सुकुन्दा साहित्य पाःलाःद्धारा महाकवि...
महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’
काठमाडौं । महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ ।
साहित्यिक पत्रकार संघले ४३ औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि...
प्राज्ञ दधिराज सुवेदीको निधन
सुन्दरहरैँचा । वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो । विसं २००३ मा...
रसिकको साहित्यिक योगदानको कदर गर्दै ‘शरस रत्न भूषण पदक’ बाट विभूषित
काठमाडाैं । साहित्यकार जितेन्द्र रसिक ‘शरस रत्न भूषण पदक’ बाट विभूषित भएका छन्। शरस पाठशाला भक्तपुरको सत्रौं अभिभावक दिवसको अवसर पारेर पाठशालाले साहित्यकार रसिकको साहित्यिक योगदानको कदर गर्दै पदकले विभूषित गरेको हो।
साहित्यमार्फत मानिसलाई जीवन...
























