मणि लोहनीलाई र सुरेन उप्रेतीलाई सम्मान गरिने
काठमाडौं । साहित्यिक पत्रकार संघले कवि मणि लोहनीलाई ‘व्यथित काव्य सम्मान–२०८१’ र कवि सुरेन उप्रेती (क्यानडा)लाई ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८१’ प्रदान गर्ने भएको छ ।
श्रीओम रोदन, पद्मावती सिंह र पारसप्रकाश नेपाल सम्मिलित समितिले गरेको...
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो...
नोबेल पुरस्कार विजेता मोहम्मदीलाई एक वर्षको कारागार सजाय
एजेन्सी । इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नरगेस मोहम्मदीलाई ‘राज्यविरुद्ध प्रचार’ गरेको आरोपमा एक वर्षको कारागार सजाय सुनाएको उनका वकिलले मङ्गलबार जनाएका छन्।
इरानमा महिलाका लागि अनिवार्य हिजाब र मृत्युदण्डको सजायविरुद्धको वकालत गरेको...
वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ लाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान
काठमाडौं । ओप्सना फिल्मस् प्रा.लि. द्वारा आयोजित पहिलो संकरण ‘राष्ट्रिय ओप्सना म्युजिक अवार्ड २०२४’ पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा नाचघर जमलमा भव्यताका साथ सम्पन्न भएको छ ।
विशेष अतिथिमा नेपाल संगीत तथा नाट्य...
प्रा सूर्य सुवेदीको जीवनी लन्डनमा विमोचन
लन्डन । एक समारोहबीच अन्तरराष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी विमोचन गरिएको छ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व केन्द्रीय सल्लाहकार कुल आचार्यले 'प्रा. सूर्य सुवेदी महाविद्यावारिधिदेखि...
आर.आर क्याम्पसमा कविकेशरी चित्तधर ‘हृदय’ र शताब्दी पुरूष सत्यमोहन जोशीको जन्म जयन्ती मनाइयो
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा कवि केशरी चित्तधर हृदयको १ सय १८ औँ र वाङ्मय शताब्दी पुरूष जोशीको एक सय ५ औँ जन्म जयन्ती मनाएको छ ।
गत जेठ १८ गते मनाएको जन्म जयन्तीका बारेमा...
भानु जन्मस्थललाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गरिने
दमौली । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकासकाे गति लिएकाे छ ।
तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो । भानु...
साहित्यको माध्यमबाट महिला, बालबालिका तथा विश्व वातावरण संरक्षणको पक्षमा काम गर्न सकिन्छ: मन्त्री...
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले साहित्यको माध्यमबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार एवं विश्वको वातावरण संरक्षणको पक्षमा काम गर्न सकिने जनाउनुभएको छ ।
काठमाडौंमा जारी हिमालयन लिटरेचर फेस्टिभल अन्तर्गत...
‘कथाभित्रको गोल गोलभित्रको आगो’
गिरिजाप्रसाद जोशी
कसरी हो खै आजकाल थाहा छैन मेरो
आँखाले
भित्र भित्रसम्म देख्ने गर्छ
देख्छ मानवभित्रको मुटु
मुटुभित्रको कथा
कथाभित्रको एक टुक्रा निभेको गोल
देख्छ मेरो आँखाले मान्छे
मान्छेभित्रको मुटु
मुटुभित्रको कथा
कथाभित्रको गोल
गोलभित्रको आगो
आगोभित्रको राप
रापभित्रको शान्ति
शान्तिभित्रको विस्फोट अनि विस्फोटभित्रको ध्वस्त नष्ट...
‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन
काठमाडौं । नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारे लेखिएको पुस्तक शुक्रबार राजधानीमा विमोचन गरिएको छ ।
लक्ष्मणबाबु श्रेष्ठ स्मृति कोषले आयोजना गरेको कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाले ‘नेपालमा केबुलकारका स्रष्टा लक्ष्मणबाबु श्रेष्ठ’ नामको पुस्तक विमोचन...

























