लाशको व्यापार
✍️एन बी अन्जान, पोर्चुगल
देशको छातीमा
कालो तुल टाँगिएको छ,
त्यसको छायाँमा
मान्छे होइन
मूल्य टाँसिएका
लाशहरू उभिएका छन्।
रगत यहाँ
मुद्रामा बग्छ,
शिरामा होइन
बजारमा(
माग र आपूर्तिको नियममा।
नेताहरू
लाशमाथि पाइला टेकेर
सिंहासन चढ्छन्,
प्रत्येक शव
एक सिँढी हो
सत्तासम्म पुग्ने ।
जन्ताका
आँसु बोतलमा भरिन्छ,
हेडलाइनको नुन हालेर
चाखिन्छ(
“आजको स्वाद कति पीडादायक...
विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै “सुकुन्दा” आठौँ अंक प्रकाशनको तयारी
काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसमा आधारित सुकुन्दा साहित्य पालाले विभिन्न क्षेत्रमा योगदान पुर्याएका नेपालभाषा अध्ययनरत विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रमसहित आफ्नो पत्रिका “सुकुन्दा” को आठौँ अंक प्रकाशनको तयारी गरेको छ।
ने.सं. ११०१ मा रत्न राज्य क्याम्पसमा...
सुकुन्दा साहित्यकाे सह-प्रकाशक हुन आव्ह्वान
काठमाडौं । सुकुन्दा साहित्य बार्षिक पत्रिका निरन्तर रुपमा प्रकाशन गर्नका लागि नेवाः संघसंस्थाहरुलाई सुकुन्दा साहित्य पालाले विशेष आह्वन गरेकाे छ ।
यस बर्षदेखि नेपालभाषा कला, साहित्य, संस्कृति उत्थान, विकासका लागि विशेष निम्ति चिन्ता लिइरहेका विभिन्न...
स्रष्टा सम्मान पुरस्कार अर्पण कार्यक्रम सम्पन्न
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जना मध्ये ११ जना स्रष्टाहरुलाई प्रदान गरेको छ ।
२०८२ मङसिर ३ गते काठमाण्डौमा...
महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने
काठमाडाैं । मानव अधिकार तथा शान्ति समाजले वर्ष २०८२ को स्रष्टा सम्मान पुरस्कार सात जना महिला स्रष्टासहित सात प्रदेशका नौ भाषाका १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
यस क्रममा वनस्पतिशास्त्री वैज्ञानिक स्रष्टा डा....
मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक
काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची सार्वजनिक भएको छ ।
मदन पुरस्कार गुठीले मंगलबार विज्ञप्ति जारी गर्दै उत्कृष्ट सात पुस्तकको सूची सार्वजनकि गरेको हो ।
छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि...
खाद्यविद् बरालको `म:म:का पाइलाहरु´को विमोचन
काठमाडाैं । बेलायतलाई कार्यथलो बनाएका चर्चित सेफ विनोद बरालद्वारा लिखित `म:म:का पाइलाहरु´ को विमोचन सम्पन्न भएकोछ।
बरालको पुस्तक लण्डनस्थित बिजनेश डिजाइन सेन्टरको `दि नेशनल जियाेग्राफिक ट्राभलर फुड फेस्टिभल´मा विमोचन भएको हो ।
साहित्यकार युवराज नयाँघरे, समाजसेवी...
अब चुप लाग्दैन माटो !
दिपेश कुमार शाह
कहिलेसम्म नारा? कहिलेसम्म धोका?
मल छैन, पानी छैन रोकिएको छ रोटिका लोका।
नीति छ कागजमा, सपना छन् भाषणमा,
खेतमा छैन कुनै आशाको किरण, न त सरकारको ध्यानमा।
सिमानामा मल थुन्छौ, बोल्छौ देश बलियो!
तर किसानको छाती सुक्दा,...

























